सुदूरपश्चिमका ८ जिल्लामा २३३ जना कोरोना संक्रमति थपिए, कुन जिल्लामा कति ?

काठमाडौँ – सुदूरपश्चिममा शनिबार एकै दिन २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जोगश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २३३...

शनिबार एकै दिन डोटीका ७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – डोटीमा एकै दिन ७३ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा गरिएको परीक्षणमा १५ जना महिला र ३१ पुरुष गरी जम्मा ४६ जना, वीर...

बैतडीको क्वारेन्टाइनमा खाना पकाउने एक पुरुषको मृत्यु

बैतडी – बैतडीमा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरुलाई खाना पकाउने एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४ स्थित जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा रहेकाहरुलाई खाना पकाउने स्थानीय ५० वर्षीय पुरुषको मृत्यु...

रुपन्देहीमा सलह किराको आशंका, अनुसन्धान थालियो

रुपन्देही – भारतमा किसानहरूको बाली सखाप पारिरहेको सलह कीरा नेपालको रुपन्देहीमा पनि भेटिएको आशङ्का गरिएको छ । सलह कीरा भेटिएको आशङ्कामा प्रदेश ५ को कृषि विकास निर्देशनालयले अनुसनधान समेत थालेको...

सरकारले दियाे डडेल्धुरा अस्पताललाई कोरोना परीक्षणको अनुमति

डडेल्धुरा अस्पताललाई सरकारले कोरोना परीक्षणको अनुमति दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई कोरोना परीक्षणको अनुमति दिएको हो । सुदूरपश्चिममा धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा मात्र पीसीआर विधिबाट कोरोना...

दार्चुलाकाे शैल्यशिखर नगरपालिकामा थप ३ जनामा कोरना संक्रमण पुष्टि

गणेश सिँह धामी, दार्चुला शैल्यशिखर नगरपालिकामा थप ३ जनामा कोरना संक्रमण पुष्टि भएको छ । शुक्रवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा शैल्यशिखर नगरपालिकाका तीन जना पुरुषमा कोरोना पुष्टि भएको हो...

कञ्चनपुरमा थप ४३ जनामा कोरना संक्रमणको पुष्टि

कञ्चनपुरमा थप ४३ जनामा कोरना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ८ महिला र ३४ पुरुष गरी जम्मा ४२ जनामा कोरना पुष्टि भएको थियो भने...

आइसोलेसनबाट ६३ जना कोरोना सङ्क्रमित भागेपछि खाेजी गरिदैँ

दैलेखको नौमुले गाउँपालिकाको वडा नं. १ मा रहेको भैरव माध्यमिक विद्यालयमा निर्माण गरेको आइसोलेसनबाट ६३ जना कोरोना सङ्क्रमित भागेका छन् । आइसोलेसन बसेका कोरोना ९२ जना सङ्क्रमितमध्ये ६३ जना राती...

दार्चुलाका स्थानीय तहमा आगामी आवका लागि ३ अर्ब ८१ करोड ६७ लाखको अनुमानित बजेट

गणेश सिँह धामी, दार्चुला दार्चुला जिल्लाका नौ वटा स्थानीय तहमा गरी आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३ अर्ब ८१ करोड ६७ लाख ९८ हजार ६६ रुपैयाँको अनुमानित बजेट ल्याएका...

सुदूरपश्चिममा ५ हजार बढिको कोरोना परीक्षण बाँकी, परीक्षणमा ढिलाई भएको भन्दै चौतर्फि आलाेचना

सुदूरपश्चिम प्रदेशमा थ्रोट स्वाबको नमूना संकलन भएका पाँच हजार बढिको कोरोना परीक्षण गर्न अझै बाँकी रहेको छ । बिहिवार सम्म नमूना संकलन भएका पाँच हजार ५६ जनाको रिर्पोट आउन बाँकी...

कैलालीको त्रिनगर नाका भएर चालु आर्थिक बर्षमा ५५ लाखको बेसार आयात

कैलालीको त्रिनगर नाका भएर चालु आर्थिक बर्षमा ५५ लाखको बेसार आयात भएको छ । चालु आर्थिक वर्षको १० महिनामा ५४ लाख ९३ हजारको बेसार भारतबाट आयात भएको त्रिनगर भन्सार कार्यालयले...

नेपाली सेनाको हेलिकप्टरबाट गर्भवती महिलाको उद्दार, मकैबारीमा हेलिकप्टर अवतरण

अछामको तुर्माखाद गाउँपालिकाको भैरवस्थानबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ । अछामको विकट क्षेत्र मानिने तुर्माखादमा हेलिकप्टर बस्ने ठाउँ नहुँदा मकैबारीमा हेलिकप्टर अवतरण गरिएको थियो । शुक्रवार उक्त हेलिकप्टरबाट १८...