बुटवलमा ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि, केहीको रिपोर्ट आउन बाँकी

रुपन्देही- ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो साता १३ जना थुनुवामा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रसिङका आधारमा पिसीआर परीक्षण गर्दा ११ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

गएराति अबेर आएको रिपोर्ट अनुसार ११ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख हेमकुमार थापाले जानकारी दिनुभयो । स्वाब संकलन गरेर पठाइएका १९ जना मध्ये अन्यको रिपोर्ट आउन बाँकी छ ।-

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्