ताप्लेजुङमा पहिरोले स्कुल बगायो

ताप्लेजुङ – ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन पहिरोले बगाएको छ । मङ्गलबार राति गएको पहिरोले सो विद्यालयको चार कोठे भवन बगाएको हो । पहिरोले स्थानीयवासीका पशु चौपायासमेत...

पर्वतको दुर्लुङमा पहिरोमा पुरिएका बालकको शव ५ दिनपछि भेटियो

पर्वत – कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव आज बिहान फेला परेको हो...

कोरोना भाइरसबाट प्रदेश २ सबै भन्दा बढी प्रभावित, रौतहटमा मात्रै ९२१ जना संक्रमित

काठमाडौं – कोभिड–१९ बाट सवैभन्दा बढी प्रदेश २ प्रभावित छ । प्रदेश २ मा संक्रमितको संख्या २५ सय नजिक पुगेको छ । त्यसैगरी प्रदेश ५ मा संक्रमितको संख्या १८ सय...

दार्चुलाको रानीशिखरकी जयन्ती ठगुन्नाको जीवन रक्षाको लागि सहयोग अपिल

गणेशसिंह धामी दार्चुला – गाउँ निर्माणमा हाम्रो पहल अभियान रानीशिखरले जयन्ती ठगुन्नाको जीवन रक्षाको लागि सहयोगको अपिल गरेको छ । जयतन्ती बाख्रा चराउने क्रममा ढुङ्गा खसेर दुई वटै खुट्टा र...

दार्चुलामा १५ वर्षीया बालिका झुण्डिएको अवस्थामा मृत फेला

गणेशसिंह धामी दार्चुला – महाकाली नगरपालिका‐४ आर्मीगेट अगाडी एक बालिका आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सुचना...

भिटिएम नहुँदा सुदूरपश्चिममा स्वाब सङ्कलन रोकियो

सुदूरपश्चिममा थ्रोट स्वाब सङ्कलनको कार्य रोकिएको छ । थ्रोट स्वाब राख्ने भाँडो अर्थात् भिटिएम नहुँदा स्वाब सङ्कलन पुनः रोकिएको हो । थ्रोट स्वाब राख्ने भाइरल ट्रान्सफर मिडिया (भिटिएम) नभएपछि कोरोना...

प्रधानसेनापति थापा र सशस्त्र प्रहरीका आईजीपी खनाल दार्चुलाको सीमा क्षेत्रमा

काठमाडौं – लिपुलेक लिम्पियाधुराको भौगोलिक अवलोकनका लागि प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक(आईजीपी) शैलेन्द्र खनाल दार्चुलाको छाङरु गएका छन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरु अहिले विहान छाङरु गएका हुन्। भारतले...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सकिने

पोखरा-  पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्नेगरी बन्दाबन्दीका बीच पनि काम भइरहेको छ । सन् २०२१ जुलाई १० भित्र निर्माण सक्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको चिनियाँ...

बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौं – बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको...

सिरहा [भगवानपुर] को सीमावर्ती क्षेत्रमा कार्यकर्ता भेटेर फर्किइन् सरिता गिरी

काठमाडौं – सरकारले जारी गरेको नयाँ नक्साको विपक्षमा रहेकी समाजवादी पार्टीकी सरिता गिरी कार्यकर्ता भेटघाटका लागि गृहजिल्ला सिरहा पुगेकी छिन् । संविधान संशोधनका लागि जेठ ३१ गते प्रतिनिसिभामा भएको मतदान...

हेटौँडा औद्योगिक क्षेत्रका ८० उद्योग खुले

मकवानपुर – हेटौँडा औँद्योगिक क्षेत्रमा रहेको १११ मध्ये ८० वटा उद्योग सञ्चालनमा आएको औँद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयले जनाएको छ । सो लिमिटेडका प्रमुख राजेन्द्र कँडेलका अनुसार उद्योग सञ्चालनमा...

सुदूरपश्चिम प्रदेशको बजेटः कृषि आयमा लाग्ने कर र पर्यटन शुल्कमा छुट, ‘हेलो सिएम‘ कार्यक्रमलाई निरन्तरता

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ मा कृषि आयमा लाग्ने कर र पर्यटन शुल्क पूर्णरुपमा छुट गर्ने व्यवस्था गरेको छ । प्रदेश सरकारले सोमबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेको...