काठमाडौं उपत्यकामा संक्रमितको संख्या स्वाट्टै घट्यो, शनिबार १ सय ८६ जना मात्रै संक्रमित

काठमाडौं – काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा संक्रमितको संख्या स्वाट्टै घटेको छ । शुक्रबार ४ सय १५ जना संक्रमित रहेकोमा उपत्यकामा शनिबार १ सय ८६ जना मात्रै संक्रमित भए ।

नियमित प्रेस ब्रिफिङमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा १ सय ५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना संक्रमित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्