काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै...

काठमाडौं उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म थप

काठमाडौं – काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपेको छ । उपत्यकाको तीनवटै जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखहरुको बैठकले बर्तमान अवस्थाको समिक्षा गर्दै निषेधादेश थप...

गौरा पर्वमा प्रधानमन्त्रीको शुभकामना सन्देश: जीवन रक्षाका निम्ति सचेत भएर परम्पराको निरन्तरतामा अग्रसर रहौं

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको विशिष्ट साँस्कृतिक पर्व गौरा पर्वको अबसरमा शुभकामना ब्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुभकामना वक्तव्यमा प्राचीन कालदेखि नै मनाइँदै आएको गौरा पर्वले परिवार र...

सभामुख र भूगर्भविदसहितको टोली राहत लिएर सिन्धुपाल्चोकमा ( राहत विवरणसहित )

सुशील सुवेदी, सिन्धुपाल्चोक सभामुख अग्निप्रसाद सापकोटा र भूगर्भविदसहितको टोली आज सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि आज सिन्धुपाल्चोक पुग्नु भएको छ । टोलीमा सभामुख अग्नि प्रसाद सापकोटा, विपद जोखिम...

आज गौरा पर्वको मुख्य दिन अर्थात् उज्याली गौरा, दुर्वाष्टमी पर्व

काठमाडौं- भाद्र शुक्ल अष्टमीका दिन उमा महेश्वरसहित दुवोको पूजा गरेर मनाइने गौरा पर्व सुदूर पश्चिम र मध्यपश्चिमवासीले आज मनाउदैछन् । मध्य तथा सुदूरपश्चिम क्षेत्रमा प्रमुख चाडका रूपमा गौरा पर्व मनाइन्छ । हरेक...

गौरा पर्वले नेपालीबीचको भावनात्मक एकतालाई प्रगाढ बनाओस्ः राष्ट्रपति

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै गौरा पर्व मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले गौरा पर्वले परिवार तथा सामाजिक जीवनमा...

इन्द्रावती गाउँपालिकाको कोभिड १९ नियन्त्रण तथा ब्यबस्थापन समितिको सातौं बैठक सम्पन्न

सुशील सुवेदी, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाको कोभिड १९ नियन्त्रण तथा ब्यबस्थापन समितिको सातौं बैठक आज सम्पन्न भएको छ । आज बसेको बैठकले जिल्ला प्रशासन कार्यालय द्धारा निर्देशन भए अनुसारको जारी लकडाउनलाइ...

काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ जनामा संक्रमण पुष्टि...

नेपालमा कोरोना सङ्क्रमणबाट निको हुने दर घट्दै

काठमाडौं- नेपाल कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ । विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १० प्रतिशत कम रहेको छ । अहिले नेपालमा...

निषेधाज्ञा अवधि थप गर्न आग्रह

काठमाडौँ – उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट टे«सिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ । कन्ट्याक्ट टे«सिङ गरेका...

काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण...

झुलाघाटको भन्सार कार्यालयद्वारा गत आर्थिक वर्षमा ४४ लाख ४६ हजार राजश्व संकलन

नरेश जोशी, बैतडी  महाकाली भन्सार कार्यालय झुलाघाटकाले गत आर्थिक वर्ष २०७६/७७ मा ४४ लाख ४६ हजार राजश्व संकलन गरेको छ भन्सार छली, पैठारी महशुल शुल्क, कृषी सुधार शुल्क, निकासी सेवा...