सोमबार काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – उपत्यकमा थप २९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उपत्यकामा २९८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
संक्रमितमा काठमाडौंमा १९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्