लाइन्स क्लब महेन्द्रनगर झलारीद्वारा महाकाली अस्पताललाई १ लाख २० हजारको चेक हस्तान्तरण

कोरोना महामारीको दोस्रो लहर का कारण देशैभर अक्सिजन अभाव भएसँगै सुदूरपश्चिमका सबै अस्पतालहरुमा अक्सिजनको चरम अभाव रहेको छ त्यसैले महाकाली अञ्चल अस्पतालले दैनिक २०० थानoxygen cylinder भन्ने क्षमताको plant लगाउने...

किन गरेनन् ठाकुरले प्रधानमन्त्रीमा दाबी ?

महन्थ ठाकुर नेपाली राजनीतिमा यतिबेला चर्चाको शिखरमा छन् । त्यसको कारण हो अन्य सबै दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याउन खोजेका बेला उनले बलियो समर्थन दिनु । मधेस आन्दोलन र...

लाइन्स क्लब महेन्द्रनगर, झलारीद्वारा महाकाली अस्पताललाई रु. १ लाख २० हजारको चेक हस्तान्तरण

महेन्द्रनगर – कोरोना महामारीको दोस्रो लहरका कारण देशैभर अक्सिजन अभाव भएसँगै सुदूरपश्चिमका सबै अस्पतालहरुमा अक्सिजनको चरम अभाव रहेको छ त्यसैले महाकाली अञ्चल अस्पतालले दैनिक २०० अक्सिजन सिलिन्डर भर्ने क्षमताको अक्सिजन...

सुदूरपश्चिमका १९ हजार २८५ सङ्क्रमित निको भए

डोटी – सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्कीएका छन् । प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ । कैलालीमा...

बाजुरामा २४ घण्टामा ९ जनामा काेराेना संक्रमण पुष्टि, १ जनाकाे मृत्यु

बाजुरा जिल्लामा पछिल्लो २४ घण्टामा एन्टिजेन प्रविधीबाट  गरिएको कोरोना परिक्षणमा ९ जना  संक्रमित थपिएका छन् । भने एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । बुधबार गरिएको कोरोना...

बन्दाबन्दीले मजदुरलाई छाक टार्नै मुस्किल

डोटी – दोस्रो चरणको कोरोना भाइरसका कारण सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ । बन्दाबन्दीले काम नपाउँदा उनीहरुलाई निकै...

छाङ्गरु र तिङ्करमा ३६० लाई कोरोनाविरुद्धको खोप लगाइँदै, अपिहिमालमा स्वास्थ्यकर्मीको घरैदलो सेवा

दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास–१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको...

लुम्बिनी प्रदेश प्रमुख यादवद्वारा विशेष अधिवेशन बोलाउन अस्वीकार

लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको विशेष अधिवेशन बोलाउन अस्वीकार गरेका छन्। प्रदेश सभाका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग...

कञ्चनपुरको महाकाली अस्पतालमा १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान

महेन्द्रनगर – कञ्चनपुरको महाकाली अस्पतालमा सोमबार १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ । कोरोना सङ्क्रमितको चाप बढेपछि यहाँको अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला केन्द्रबाट आएका अक्सिजन कन्सन्ट्रेटर जडान गरिएका...

लकडाउन उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गर्दै कञ्चनपुर प्रहरी

महेन्द्रनगर – कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लघङ्न गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारवाही गर्न थालेको छ । गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म...

एकै गाउँमा कोरोनाबाट १६ जनाको मृत्यु, संक्रमण नियन्त्रणका लागि अहिलेसम्म कुनै पहल भएन

पर्साको जगरनाथपर गाँउपालिकामा पछिल्लो २ सातामा १६ जनाको मृत्यु भइसकेको छ । ती मध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य ३ जना मृतकको कोरोना परिक्षण नगरिए पनि...

‘जयन्त जन्त होइन, रवाफ देखाउन गएका रहेछन्’

ना १ झ १६४४ नम्बरको गाडीमा ८÷१० जना युवा सहयोगी लिएर वैशाख ३१ गते राति जयन्त कुसवाहा घरबाट ठाँटबाँटसहित छिमेकीको जन्त निस्के । राति १० बजेको थियो । ४१ वर्षीय...