कञ्चनपुरको शुक्लाफाँटा नगरका १२ वटै वडामा भोली नेकपा माओवादीको वडा अधिवेशन हुने

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको वडा अधिवेशन भोली हुने भएको छ । देशभरीका वडाहरुमा भोली अधिवेशन हुने केन्द्रले जनाएको छ । नेपाल भरिका सम्पूर्ण ववडाहरुमा वडा अधिवेशनको कार्यतालिका निर्धारण गरिएको र सोहि अनुरुप कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडामा अधिवेशन हुने भएको छ ।
कन्द्रिय महाधिवेशन सम्बन्धि निर्धारित कार्यतालिका बमोजिम उपस्थिति जनाउन सम्पूण कार्यकर्ताहरुलाई अनुरोध गरेको छ ।
नेकपा माओवादी केन्द्र शुक्लाफाँटा नगर कमिटि कार्यालय सदस्य बहादुर सिँह महराले एव पत्र लेख्दै वडा अधिवेशन सभ्य र भव्यका साथ सम्पन्न गर्न सम्पूर्ण जनसमुदायमा अपिल गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्