लिचीको दाना अड्किएर बालकको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–५ मा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बुधबार साँझ लिचीको दाना अड्किएर छ महिने...

निषेधाज्ञा खुलेलगत्तै रेल गुड्ने

कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको जनाएको हो । भौतिक...

पूर्व प्राध्यापक भट्टको पहलमा अमेरीकामा करिब अढाइ लाख संकलन, दार्चुलाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडौं – विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सिंगो मूलक नै आक्रान्त भईरहेको बेला सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्ला  पनि अछुतो रहन सकेको छैन । यस विषम परिस्थितिमा स्वास्थ्य सामग्रीहरुको अभाव...

मुगुमा पहिलोपटक कोरोनाबाट एकको मृत्यु

कोभिड–१९ सङ्क्रमणबाट पहिलोपटक मुगुमा एक वृद्धाको मृत्यु भएको छ। छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले बताए। उनकाअनुसार ती बृद्धालाई अस्पताल...

विपन्नलाई बिहान बेलुकाको छाक टार्नै मुस्किल

कैलाली – दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ । नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना...

चुरे दोहनले रित्तिँदै पानीको भण्डार

फागुन दोस्रो साता जनकपुरधामको जानकी मन्दिर प्रांगणमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले भनेका थिए, ‘चुरेको विनाशलीला हेर्दा आँखा रसाउँछ। चुरे विनासका कारण जनकपुरमा अहिले ४ सय फिटमुनि पनि पानी...

कोरोना सङ्क्रमितलाई हुम्ला जिल्ला अस्पतालमा औषधि अभाव

सिमकोट – कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीका लागि चाहिने औषधि हुम्ला जिल्ला अस्पतालमा अभाव भएको छ । अस्पतालमा नयाँ खरिद गरेर आउनुपर्ने औषधि नआएपछि औषधि अभाव भएको हो । सोमबार मात्र...

उपल्लो डोल्पामा औषधि अभावसँगै बिरामी बढे

जाजरकोट – उपल्लो डोल्पामा कोरोना जस्तै लक्षण मिल्ने बिरामीको सङ्ख्या बढेको डोल्पो जनजाति विकास केन्द्रले जनाएको छ । उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध,छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकाका स्थानीयवासी ज्वरो र रूघाखोकी लागेर धमाधम...

कर्णालीमा ९५ प्रतिशत सङ्क्रमितले कोरोना जिते

कर्णाली – पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख १५...

डुब्दै मधेस

पूर्व–पश्चिम राजमार्गको महुली खोलाको पुल हेर्दाहेर्दै होचो र खोला अग्लो भएको छ। पुल बन्दा यो खोला यति चौडा थिएन। साँघुरो खहरेजस्तो थियो। खेत र बस्ती खोलाभन्दा धेरै माथि थिए। स्थानीय...

७० हजार कोभिड भ्याक्सिन उपलब्ध गराउन मन्त्रालयलाई बेदकोट नगरपालिकाको पत्र

बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले पछिल्लो समय विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसले सिंगो मूलक नै आक्रान्त भइरहेका बेला बेदकोट नगरपालिका पनि अछुतो रहन नसकेको भन्दै आफ्नो प्राथमिकता...

तिङ्करमा सशस्त्रको बीओपी : निर्माण शुरु नहुँदै म्याद सकिँदै

दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) निर्माणको काम शुरु भएको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अझै शुरु हुन...