मुगुमा आगलागीका कारण विस्थापित भएका परिवारलाई ५०–५० हजार राहत दिने तयारी

FILE PHOTO

काठमाण्डौ – मुगुमा आगलागीका कारण क्षति भएर विस्थापित भएका परिवारलाई छायाँनाथ रारा नगरपालिकाले राहत दिने भएको छ । आगलागीबाट विस्थापित ७५ परिवार लाई ५०–५० हजार राहत दिने तयारी भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हिजो नै प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गर्ने बताए पनि हिजो उहाँ प्रभावित क्षेत्रमा पुग्नु भएन ।
राति दियोबाट सल्केर लागेको आगोका कारण गमगढीका २१ वटा घरमा पुरै क्षति भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्