सुरेश शाही र सरु बोहराको ‘निरमाया’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडाैं – चर्चिच लोक तथा देउडा गायक सुरेश शाही र गायिका सरु बोहराको स्वरमा रहेको “निरमाया” गीत सार्वजनिक भएको छ । मंगलबार विहान वल्ड कभर मिडियाको आधिकारिक युट्युब च्यानबाट उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा गायक गायिक शाही र बोहराले नै अभिनय गरेका छन् ।

बिरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा छायाकंनमा रहेको उक्त गीतलाई लोकेश भाटले सम्पादन गरेका छ । मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको निरमाया बोलको गीतको भिडियो निर्माण वल्ड कभर मिडियाले नै तयार पारेको छ ।
गीतमा गायक सुरेश शाहीकै शब्द संगीत रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्