सम्झना भण्डारीको ‘जान्छु म लाहुर’ गीतले पायो २ हप्तामा करिब डेढ लाख भ्युज (भिडियो)

काठमाडौँ – चर्चित लोकदोहरी गायिका सम्झना भण्डारीको ‘जान्छु म लाहुर’ गीतले २ हप्तामा करिब डेढ लाख भ्युज पाएको छ । गौरव पहारी र लक्ष्मी वर्देवाले अभिनय गरेको यो गीतमा विदेश जाँदाको पीडालाई उजागर गरिएको छ । गीतमा तिलक बस्नेत र सम्झना भण्डारीले आवाज दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्