मालिकार्जुन जात्राको लागि शैल्यशिखर नगरपालिकाले दियो २ दिन सार्वजनिक विदा

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाले २ दिन सार्वजनिक विदा दिने गरेको छ । राष्ट्रका सात धाम मध्येको एउटा धाम शैल्यशिखर मालिकार्जुुन देवताको पूजन जात्रा तथा मालिकार्जुन मन्दिर मडमा लाग्ने विशाल जात्राको लागि २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले मंगलबार र बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको सूचनामार्फत जानकारी गराएको छ ।

यो पनि पढ्नुहोस् 

मालिकार्जुनको उत्पत्ति कसरी र कहाँ भयो ? पौराणिक इतिहास सहित (सबैले सेयर गराैँ )

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्