‘कल्पना काली काजरमा’ डेउडा गीत बजारमा (भिडियो सहित)

कंचनपुर – चर्चित डेउडा गीत ‘कल्पना काली काजरमा’ सार्वजनिक भएको छ । शनिबार सुदूरखबर वान युट्यूव च्यानबाट उक्त गीत सार्वजनिक भएको हो ।

कंचनपुरको वेदकोट नगरपालिका बस्ने युवा सर्जक प्रकाश कलौनी “स्वराडी” को शब्द र लय रहेको उक्त गीतमा स्वर भने ‘बैतडी कि बसन्तीका’ चर्चित गायक हंसराज जोशीको रहेको छ । पछिल्लो सयमा कला सस्कृती जोगाउन निरन्तर लागि परेका युवा कलौनीको यो दोस्रो सांगितिक कोसेली हो । यो भन्दा पहिला गाडी गुडि स्वराडमा नामक गीतले निकै चर्चा कमाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्