बिद्युत तथा सञ्चार सेवामा जाेडियो कञ्चनपुरको खल्ला, मच्छेट्टी तथा टुडिखेल

कञ्चनपुर – सञ्चार सुविधा तथा विद्युत सेवाबाट लामो समयदेखि बञ्चित रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ९ का स्थानीय दुबै सुविधाबाट लाभान्वित भएका छन् । विद्युत र सञ्चार बिहिनको अवस्थामा...

पर्यटक तान्दै बर्दियाको सत्खलुवा ताल

बाँके, वैशाख १४ गते । बर्दियाको बारबर्दिया नगरपालिका– ९ सत्खलुवा तालमा रातो कमलको फुल हेर्नेको लर्को लागेको छ । सात वटा ताल मिलेर बनेको नाग देउताको बासस्थानको रुपमा यो परिचित छ...

कोरोना कहर – पुन: सुनसान बन्यो सौराहा

चितवन, वैशाख १४ गते । कोभिड–१९को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनःदोस्रो लहर शुरु भएपछि व्यवसायी निरास छन् । पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय...

कोरोनाले सिकाएको पाठ : प्राङ्गारिक उत्पादनतर्फ किसान

गलेश्वर, वैशाख १४ गते । विगत २८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दङ्ग पर्नुभएको छ ।...

सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बनाउन निर्देशन

चितवन । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)को सोमबार बसेको बैठकले भरतपुर...

बिपी प्रतिष्ठानमा थप दुई सङ्क्रमितको मृत्यु

धरान, वैशाख १४ गते । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर–१२...

एकै परिवारका ११ सदस्य कोरोना संक्रमित

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । सो नगरपालिकाको वडा नं. ३ तरहीमा एकै परिवारका ११ मा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य...

कोरोना नियन्त्रणका लागि बेदकोट नगरपालिकाका ७ निर्णय, महाकाली अस्पताललाई १० लाख सहयोग गर्ने

कञ्चनपुरको नगरपालिकाले कोभिड–१९ तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार बेदकोट नगर कार्यपालिका र बेदकोट नगरपालिकाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बेदकोट नगर उद्योग...

कञ्चनपुरको महाकाली अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–४ का ६० वर्षीया पुरुषको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । वैशाख ११...

महिला भलिबलमा हेलम्बु गाउँपालिकाको विश्व रेकर्ड ! (भिडियो सहित)

काठमाडौँ – सिन्धुपाल्चोक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड महिला भलिबलको उपाधी हेलम्बु गाउँपालिकाले जितेको छ । शनिबार मेलम्चीमा भएको फाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई हराउदै हेलम्बुले उपाधि जितेको हो ।...

चितुवाको छाला र हड्डीसहित दुई पक्राउ

मार्तडी, वैशाख १२ गते । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ पैमाको खोयालेकबाट जङ्गली जनावर चितुवाको छालासहित दुई जना शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी–९ का मोतिसिं थापा र तुला सार्की...

हुम्ला भित्रिने मुख्य नाकामा कडाइ, सर्वसाधारण चिन्तित

सिमकोट, वैशाख १२ गते । जिल्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र तीनवटा अन्य पैदलमार्गका नाकामा कडाइका साथ निगरानी बढाइने भएको छ । हुम्ला प्रवेश गर्ने मुख्य स्थान नेपालगञ्ज र...