सुशील सुवेदी, सिन्धुपाल्चोक कोभिड–१९ को संक्रमण भएका हेलम्बु गाउँपालिकाका अध्यक्ष लगायत अन्य व्यक्तिहरु निको भएका छन् । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, बैंकका कर्मचारी , र गाउँपालिकाका कर्मचारी सहित...
तनहुँ – जिल्लाको बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मी लिएर कोरोना सङ्क्रमित भेट्न घरघरमा पुगेका छन् । गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा, उपप्रमुख करुणा गुरुङ, स्वास्थ्य शाखाका प्रमुख अंजिर भट्टराई सहितको टोली कोरोना...
डोटी – दोस्रो चरणको कोरोना भाइरसका कारण सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ । बन्दाबन्दीले काम नपाउँदा उनीहरुलाई निकै...
दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास–१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको...
दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएका लक्ष्मणका बुबाको शव सोमबार गृहजिल्ला...
एक महिना अघिदेखि राजधानीमा मेलम्चीको खानेपानी वितरण सुरु गरिए पनि आमउपभोक्ताले अझै राहतको अनुभव गर्न पाएका छैनन् । कतिपय स्थानमा त मेलम्ची आएपछि झनै अस्तव्यस्त भएको छ । भएका पाइप...
काठमाडौं – नुवाकोटको ककनी गाउँपालिकाका उपाध्यक्ष सीता लामा खतिवडाले प्रयोग गर्दै आईरहेको गाडी एम्बुलेन्सको रूपमा प्रयोग गरिने भएको छ । उपाध्यक्ष खतिवडाले बिश्वभरी महामारिको रूपमा फैलिरहेको कोरोना भाइरसले देश नै...
काठमाडौँ महानगरपालिकाले असार पहिलो साताबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्न मातहतका विद्यालयलाई निर्देश गरेको छ । कोरोना (को भिड–१९) भाइरसका कारण नयाँ शैक्षिक सत्रको विषयमा अन्योल देखिएका बेला महानगरपालिकाले...
कन्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका, वडा न. १२ निवासी बागेश्वर भण्डारीलाइ ब्लड क्यान्सर भएपछि सहयोग संकलन गर्न थालिएको छ । भण्डारी परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन अहिले सहयोग संकलन...
दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा २५ बेडको आइसोलेसन निर्माण गरिएको छ । नगरपालिकाले २५ बेडको आइसोलेसन तयार गरेको र उक्त आइसोलेसन साविकको गोकुलेश्व्र क्याम्पससँगै रहेको साविकको नगरपालिका कार्यालयमा रहेको छ...
काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बस्तिहरुमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । बुधबारबाट गाउँपालिकाले मौसमी रुघाखोकी लगायतका आवश्यक औषधि सहितको स्वास्थ्यकर्मीको टोली गाउँबस्तिहरुमा परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले...
कोभिड–१९ को महामारीका बेला डडेल्धुरा अस्पतालमा पनि अक्सिजन अभाव भएको छ । अक्सिजन अभाव परिपुर्ति गर्नुका लागि बोलन्याथली र अमरगढी नगरपालिकाले समुन्व्य गरेर आज दिउसो अस्पताललाई ४० थान अक्सिजन सिलिन्डर...