फुङ्लिङ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले बजेट अधिवेशन गर्न सकेको छैन । पालिकामा कोभिड सङ्क्रमण बढ्दै गएपछि अधिवेशन हुननसकेको हो । स्थानीय तहहरुले असार १० गतेभित्र बजेट अधिवेशन गरिसक्नुपर्ने व्यवस्था रहे...
काठमाडौँ – दार्चुलाको नौगाड नगरपालिकाले बाढी तथा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई किरिया खर्च बाफत प्रति परिवार रु २० हजार उपलब्ध गराउने निर्णय गरेको छ । आईतबार गाउँपालिका अध्यक्ष प्रेमसिंह...
काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको प्रर्यटन प्रबर्द्धनकालागि गञ्जला पासको डिपिआर गरिएको छ । बाग्मति प्रदेशले प्रर्यटन प्रबर्द्धनका लागि सो क्षेत्रको डिपिआर गरेको पर्वतीय पथ प्रदर्शक सोनम लामाले जनाकारी दिए ।...
काठमाडौँ – डोटीमा महिनावारी नबार्ने १४ जना महिलाहरु सम्मानित भएका छन् । बिहिबार पूर्वीचौकी गाउँपालिकाले ७ वटै वडाबाट २÷२ का दरले १४ जना छाउ नबार्ने महिलाहरुलाई सम्मान गरेको हो ।...
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुर अगाडि मंगलबार बिहान ७ः३० बजे नै दुईवटा ट्र्याक्टरमा मलखाद लोड गरिएको थियो। धनुषाको मिथिला बिहारी नगरपालिकाकी उपमेयर अनिताकुमारी साहले सामान ढुवानी नगर्न भनिरहेकी...
काठमाडौं – देशका २ सय २० वटा स्थानीय तह प्रशासकीय अधिकृतविहीन अवस्थामा छन् । प्रमुख प्रशासकीय अधिकृत नहँुदा ती स्थानीय तहले प्रशासनिकदेखि नीतिगत तहमा समेत विभिन्न समस्या भोग्न बाध्य भइरहेका छन्...
बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन् । गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका प्रहरी कार्यालय...
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नगर प्रवक्ताको जिम्मेवारी हेरफेर गरिएको छ । आइतबार १७ कार्यपालिका सदस्यहरुले सामुहिक विज्ञप्ती जारी गरेपछि प्रवक्ताको जिम्मेवारी लगायतका अन्य विषयमा हेरफेर गरिएको हो । यसैगरी नगरमा रहेका...
वीरगञ्ज – खसीबाख्रामा लाग्ने पिपिआर रोगबाट सुरक्षित राख्न पर्साका १४ स्थानीय तहमा ७४ हजार खसीबाख्रामा खोप लगाइएको छ । आर्थिक वर्ष २०७७-०७८ को कार्यक्रमअनुसार सो रोगविरुद्धको खोप लगाइएको कार्यालयका निमित्त...
राष्ट्रिय प्रशारण लाइन बिग्रीएका कारण चिलिमे विद्युत् केन्द्र बन्द गर्नुपर्दा रसुवाका दर्जनौँ गाउँ अन्धकार भएका छन्। धुञ्चेको ब्रावल डाँडाँमा राष्ट्रिय प्रशारणको तार आज दिउँसोदेखि बिग्रीएको र मर्मत हुन नसक्दा उत्तरी...
कैलाली – कैलालीको टीकापुर नगरपालिका वडा नंं १ को वडा विभाजनका लागि राजनीतिक दलबीच भएको सहमती विवादमा तानिँदै गएको छ । स्थानीय राजनीतिक दलले दुई दिन अघि ५ वटा वडा...
टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । टोखाले असार ९ गते नवौँ नगरसभाको पहिलो बैठकमा आव २०७८/०७९ का लागि प्रस्तुत गरेको रु एक...