मालिकार्जुन गाउँपालिकाको बाँकु तमघाट झोलुङ्गे पुल यथाशिघ्र सक्न अध्यक्षको सस्पेन्सन बृजलाई पत्र

काठमाडाैँ – दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं. ६ बाँकु तमघाट र भारत उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको डिडीहाट–अस्कोट क्षेत्रमा निर्माण हुन लागेको झुलुंगे पुलको निर्माण चाँडो सम्पन्न गरिदिन गाउँपालिका अध्यक्ष नरेन्द्रसिँह...

दार्चुलाका जनप्रतिनिधि र सस्पेन्सन बृज डिभिजनका योजना प्रमुखबीच भेटवार्ता

काठमाडाैँ – सस्पेन्सन बृज डिभिजनका योजना प्रमुख अशोक कुमार साह र दार्चुलाका जनप्रतिनिधिबीच भेटवार्ता भएको छ । जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबीरसिँह कार्की, नेपाली कांग्रेस दार्चुलका सभापति ललित बोहरा, शैल्यशिखर...

‘हेलम्बुमा तत्काल पहिरोको जोखिम घट्ने स्थिति छैन, वैकल्पिक बसोबासका लागि प्रयासरत छु’ : अध्यक्ष शेर्पा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जने शेर्पा मेलम्चीको बाढ़ीग्रस्त क्षेत्रको मुहानमा हेलिकप्टरमार्फत पुगेर अनुगमन गरी काठमाडौँ फर्किएका छन् ।  बाढ़ीग्रस्त क्षेत्रको मुहानबाट फर्किए लगत्तै गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर...

भौतिक पूर्वाधारले अबको शैक्षिक विकासमा टेवा पुग्छ : नगर प्रमुख शर्मा

काठमाडौ – चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले भौतिक पूर्वाधारले अबको शैक्षिक विकासमा टेवा पुग्ने बताएका छन् । चौरजहारी नगरपालिका वडा नं. ८ मा रहेको नवनिर्मित श्री कालिका आभारभुत विद्यालयको...

विद्युतको माग गर्दै स्थानीयले गरे महाकाली लोकमार्ग अबरुद्ध, सयौँ यात्रु अलपत्र

दार्चुला – विद्युतको माग गर्दै स्थानीयले महाकाली लोकमार्ग बन्द बन्द गरेका छन् । महाकाली लोकमार्गको गोकुलेश्वर दार्चुला सडकखण्डको चौतलीचाेरमा शैल्यशिखर नगरपालिका वडा नम्बर ६ र मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का...

बेदकोट नगरभित्रका अव्यवस्थित बसोबासीकाे जग्गा छिट्टै नापी कार्य अघि बढाउने निर्णय

कञ्चनपुर–  बेदकोट नगरपालिका भित्रका रहेका अव्यवस्थित बसोबास गरिरहेका स्थानीयको जग्गा नापी कार्य अघि बढ्ने भएको छ । शुक्रवार नगरपालिकामा बसेको नगर कार्यपालिका बैठकले जग्गा नापी सुरुवात गर्ने निर्णय गरेको छ...

बैतडीका ४ स्थानीय तहले तयार पारे स्थानीय पाठ्यक्रम

काठमाडौँ – स्थानीय भाषा, कला, संस्कृति, वेषभूषा र स्थानीय परिवेश समेटेर यहाँका दुई नगरपालिका र दुई गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका छन् । पाटन, मेलौली नगरपालिका, शिवनाथ र डिलाशैनी गाउँपालिकाले...

दार्चलाको लेकम गाउँपालिका वडा नं. २ का वडा सदस्य बाशुदेव भट्टको निधन

दार्चलाको लेकम गाउँपालिका वडा नं. २ का वडा सदस्यको निधन भएको छ । मंगलबार राती करिब ११ बजे ह्दयघातका कारण वडा सदस्य बाशुदेव भट्टको निधन भएको वडा सदस्य पदम राज...

दार्चुलाको महाकाली नगरपालिका केन्द्र खलंगामै विद्युतका काठे पोलहरु जीर्ण, सरोकारवाला मौन

दार्चुला- दार्चुलाको सदरमुकाम तथा महाकाली नगरपालिकाको केन्द्र खलंगामै विद्युतका पोलहरु लामाे समयदेखि जीर्ण अवस्थामा छन् । नगरपालिकाको वडा नं. ४ बाँगाबगड सौका समुदायको देवस्थानसँगै रहेका ३/४ वटा काठे पोलहरु कुहिएर...

भीमदत्तका मेयर विष्टद्वारा मलास क्षेत्रको अनुगमन, कृषिजन्य वस्तुलाई बजारीकरण गर्ने प्रतिबद्धता

काठमाडाैँ – कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले मलास क्षेत्रको अनुगमन गर्नुभएको छ । प्रमुख विष्टको नेतृत्वमा वडा नं ३ का वडाध्यक्ष राम जप्रेल, सञ्चाकर्मी, अन्य राजनीतिक दलका नेता, समाजसेवी...

अन्तरवार्ता : जनप्रतिनिधिको मुल्याङ्कन जनताले गर्छन – सपना राई (भिडियो सहित)

काठमाडौँ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका उपाध्यक्ष सपना राईले जनप्रतिनिधिको मुल्याङ्कन जनताले गर्ने बताएका छन् । आइतबार उपहारखबरसँग कुराकानी गर्दै उपाध्यक्ष राईले जनताले नै जनप्रतिनिधिहरुको कामको मुल्याङ्कन गर्ने बताएका हुन्...

हेलम्बु ग्रेटट्रेलका निर्मातालाई काँग्रेसले दिएन क्रियाशील सदस्यता, कार्यकर्ता भन्छन् – ‘अध्यक्ष शेर्पा गाउँ तहमा लोकप्रिय नेता हुन्’

काठमाडौँ – नेपाली काँग्रेसले क्रियाशिल सदस्यबाट गाउँपालिका अध्यक्षलाई नै हटाएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जने शेर्पालाई नेपाली काँग्रेसले क्रियाशील सदस्यबाट हटाएको हो । आईतबार उपहारखबरसँग संक्षिप्त कुराकानी...