कञ्चनपुरको भीमदत्त नगरपालिकाले ५ बर्षको अवधिमा गरेका प्रमुख उपलब्धिहरु
कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँच बर्षमा गरेका कामकाज सार्वजनिक गरेको छ । २०७४ साल असार १४ गते निर्वाचित भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट नेतृत्वको जनप्रतिनिधीले गरेका कामकाज सोमबार पत्रकार सम्मेलन...