पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष लामाले गरे पदभार ग्रहण

काठमाडौँ – पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नव निर्वाचित अध्यक्ष टासी लामा ह्योल्मोले पदभार ग्रहण गरेका छन् । अध्यक्ष लामाले सोमबार नगरकार्यपालिकाको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । लामा नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षमा दास्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्