दार्चुलाको शैल्यशिखरमा काँग्रेसले खाता खोल्यो, वडा नं. ६ मा प्यानल सहित जगदिश धामी विजयी

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । नगरपालिकाको वडा नं. ६ मा नेपाली काँग्रेसका जगदिश धामी प्यानल सहित निर्वाचित भएका छन् । उनले ८४१ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्दी एमालेका उम्मेदवारले ६७२ मत प्राप्त गरेका छन् । यस अघि वडा नं. १, २, ३, ४, र ५ मा नेकपा एमालेले जीत हासिल गरेको छ भने नगर प्रमुख र उपप्रमुख समेत एमालेले अग्रता लिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्