दार्चुलाको मालिकार्जुन गाउँपालिकाका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न ७ दिनको अल्टिमेटम

काठमाडौँ – दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षक तथा कर्मचारीहरुलाई राजनैतिक दलको आवद्धता त्याग्न उर्दी जारी गरेको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष हिरासिंह धामीले गाउँपालिका भरिका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनैतिक दलको अवद्धता भए सात दिन भित्र त्याग्न अल्टिमेटम जारी गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष धामीले कर्मचारी तथा शिक्षकहरुले ७ दिन भित्र दलको सदस्यता नत्यागेमा कानुनबमोजिम कारवाही गर्ने चेतावनी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्