कञ्चनपुरको शुक्लाफाँटा–८ को वडा अध्यक्षमा पुनः महरा निर्वाचित

काठमाडौँ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता बहादुर सिंह महरा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका उम्मेदवारलाई हराउदै महराले जीत आफ्नो पोल्टामा पारेका हुन् । महरा २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्र बाटै वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्