हेलम्बुका अध्यक्ष शेर्पा निर्वाचित भएपछि पनि घरदैलोमा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका नव निर्वाचित अध्यक्ष निमा ग्याल्जेन शेर्पा घर दैलोमा व्यस्त छन् । गाउँपालिका अध्यक्षमा निर्वाचित भएर सपथ तथा पदभार ग्रहण गरेपछि शेर्पा गाउँबस्तीमा छिरेका हुन् । उनले मतदातालाई धन्यवाद दिनुका साथै गाउँपालिकाको विकासमा अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष शेर्पा दास्रो कार्यकालका लागि हेलम्बुको अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । उनले अघिल्लो कार्यकालमा गाउँपालिकामा नमुना कार्यहरु गरेर चर्चित भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्