नेपाली काँग्रेस कागेश्वरी मनोहरा नगर समितिले चुनावी प्रचार प्रसारमा दियो तिव्रता, नगरको विकासको लागि आफुले जित्नुपर्ने कार्कीको दाबी
काठमाडौँ – नेपाली काँग्रेस कागेश्वरी मनोहरा नगर समितिले निर्वाचन विशेष सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार काँडाघारीमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा गठबन्धनका नेताहरुको उपस्थिति रहेको...