काठमाडौँबाट लेकमका विद्यार्थीहरु गाउँ फर्किए

काठमाडौँ –लेकम गाउँपालिका दार्चुलाले काठमाडौँबाट विद्यार्थीहरुलाई गाउँ फर्काएको छ । सोमबार राति काठमाडौबाट चन्द्रागिरी यातायातका ३ वटा गाडीमा विद्यार्थीहरुलाई पठाएको हो । महेन्द्रनगरबाट काठमाडौँ गाडी आउने भनिए पनि पासको समस्याका...

बलेफी गाउँपालिकाले दियो एक हजार ५० जना श्रमिक मजदुरलाई खाद्यान्न सहयोग

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले एक हजार ५० जना श्रमिक मजदुरलाई खाद्यान्न सहयोग गरेको छ। गाउँपालिकाभित्र दैनिक ज्यालादारी गर्ने मजदुरलाई वडा कार्यालयमार्फत राहत सहयोग गरेको गरिएको हाे। उनीहरुलाई...

पाँचपोखरी थाङपालमा संक्रमण फैलिन नदिन गाउँ कै खाद्यान्न, फलफुल र तरकारी प्रयोग गर्ने नीति

सुशील सुवेदी सिन्धुपाल्चोक – पाँचपोखरी थाङ्पाल गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण फैलन नदिन खाद्य वस्तुको आपूर्ति सकभर बाहिरबाट नगर्ने रणनीति बनाएको छ । खाद्यवस्तु आयात गर्दा रोग भित्रन सक्ने भन्दै...

सिन्धुपाल्चोकका क्वारेन्टाइनमा बसेका १५० मध्ये ८६ जना घर फर्के

सुशील सुवेदी सिन्धुपाल्चोक –कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण फैलिन नदिन सिन्धुपाल्चोकका विभिन्न क्वारेन्टाइनमा राखिएका १ सय ५० मध्ये ८६ जना घर फर्केका छन् । विदेशबाट फर्केकासहित देशका विभिन्न...

मध्यपुर थिमी नगरपालिका वडा नं. ७ ले सामुहकि मेसमा खाना खुवाउने

निरज बाडे भक्तपुर –मध्यपुर थिमि नगरपालिका वडा नं. ७ ले मंगलबारदेखि सामुहिक मेसमा खाना खुवाउने भएको छ । अति विपन्न र पैदलयाहरुलाई वडा कार्यालयले शुभश्री बैक्वेट, सिद्धिकालीमा सामुहिक रुपमा खाना...

मध्यपुर थिमी नगरपालिकामा अनुगमन सहित दोस्रो चरणको राहत वितरण

निरज बाडे भक्तपुर – मध्यपुर थिमि नगरपालकिाका उप प्रमुख अन्जना मधिकर्मीले दोस्रो चरणको राहत वितरणको अनुगमन गरेकी छिन् । आइतबार नगरपालिकाले दोस्रो चरणको राहत वितरण गरेको हो । नगरपालिकाले बैशाख...

लेकम गाउँपालिकाले आफ्ना नागरिकको उद्धार गर्न थाल्यो

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकाले आफ्ना नागरिकहरुलाई उद्धार गर्न सुरु गरेको छ । विभिन्न कामको शिलशिलामा र पढाइको लागि कंचनपुर मा रहेका श्रमिक बिद्यार्थी लगायत अन्य गरि १ सय २५...

हेलम्बुले ८ सय भन्दा बढीलाई उपत्यकाबाट उद्धार गर्‍यो

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले काठमाडौँबाट ८ सय जना भन्दा बढीलाई गाउँ फर्काएको छ । लामो समय लकडाउनका कारण काठमाडौँमा समस्या भोगिरहेका हेलम्बुबासीहरुलाई गाउँपालिकाले उपत्यकाबाट उद्धार गरेको हो । उनीहरुको स्वास्थ्य...

घर घरमा स्वास्थ्यकर्मी र औषधि

सुशील सुवेदी सिन्धुपाल्चोक – त्रिपुरासुन्दरी गाउँपालिका ३ धुस्कुनमा स्थानीयवासीको स्वास्थ्य परीक्षणका लागि घर घरमा स्वास्थ्यकर्मी अभियान सुरु गरिएको छ । घर घरमा स्वास्थ्यकर्मी अभियान सुरु गर्दै धुस्कुनमा स्थानीयको स्वास्थ्य परीक्षण...

सिन्धुपाल्चोकमा स्वास्थ्य परिक्षण प्रभावकारी बन्दै

सशील सुवेदी सिन्धुपाल्चोक – जिल्लामा वडा अध्यक्षहरुको नेतृत्वमा स्वास्थ्यकर्मीहरुमार्फत स्वास्थ्य परिक्षणको दायरा फराकिलो पारिएको छ । गत हप्ता सभामुख अग्निप्रसाद सापकोटाको पहलमा स्थानिय विपद व्यबस्थापन समितिहरु मार्फत स्वास्थ्य सुरक्षा सामग्री...

पूर्वीचौकी गाउँपालिकाले काठमाडौँबाट ५० जना विद्यार्थीको उद्धार गर्दै, अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने शर्त

डोटी – पूर्वीचौकी गाउँपालिकाले काठमाडौँमा अलपत्र परेका विद्यार्थीहरुलाई फिर्ता लैजान गाडीको व्यवस्थ गरेको छ । बा ५ ख २८६१ नम्बरको गाडीले आइतबार बिहान ७ बजे कोटेश्वर, नयाँ बसपार्क, र कलंकीबाट...

पाँचपोखरी थाङ्पाल गाउँपालिकाले अत्यावश्यक परेकालाई मात्र गाउँ फर्काउने

सुशील सुवेदी सिन्धुपाल्चोक – पाँचपोखरी थाङ्पाल गाउँपालिकाको कार्यपालिकाको बैठकले कोरोना भाईरस रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिकहरु मध्ये अत्यावश्यक परेकालाई मात्र गाउँ फर्काउने निर्णय गरेको छ ।...