हेलम्बुले ८ सय भन्दा बढीलाई उपत्यकाबाट उद्धार गर्‍यो

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले काठमाडौँबाट ८ सय जना भन्दा बढीलाई गाउँ फर्काएको छ । लामो समय लकडाउनका कारण काठमाडौँमा समस्या भोगिरहेका हेलम्बुबासीहरुलाई गाउँपालिकाले उपत्यकाबाट उद्धार गरेको हो । उनीहरुको स्वास्थ्य...

घर घरमा स्वास्थ्यकर्मी र औषधि

सुशील सुवेदी सिन्धुपाल्चोक – त्रिपुरासुन्दरी गाउँपालिका ३ धुस्कुनमा स्थानीयवासीको स्वास्थ्य परीक्षणका लागि घर घरमा स्वास्थ्यकर्मी अभियान सुरु गरिएको छ । घर घरमा स्वास्थ्यकर्मी अभियान सुरु गर्दै धुस्कुनमा स्थानीयको स्वास्थ्य परीक्षण...

सिन्धुपाल्चोकमा स्वास्थ्य परिक्षण प्रभावकारी बन्दै

सशील सुवेदी सिन्धुपाल्चोक – जिल्लामा वडा अध्यक्षहरुको नेतृत्वमा स्वास्थ्यकर्मीहरुमार्फत स्वास्थ्य परिक्षणको दायरा फराकिलो पारिएको छ । गत हप्ता सभामुख अग्निप्रसाद सापकोटाको पहलमा स्थानिय विपद व्यबस्थापन समितिहरु मार्फत स्वास्थ्य सुरक्षा सामग्री...

पूर्वीचौकी गाउँपालिकाले काठमाडौँबाट ५० जना विद्यार्थीको उद्धार गर्दै, अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने शर्त

डोटी – पूर्वीचौकी गाउँपालिकाले काठमाडौँमा अलपत्र परेका विद्यार्थीहरुलाई फिर्ता लैजान गाडीको व्यवस्थ गरेको छ । बा ५ ख २८६१ नम्बरको गाडीले आइतबार बिहान ७ बजे कोटेश्वर, नयाँ बसपार्क, र कलंकीबाट...

पाँचपोखरी थाङ्पाल गाउँपालिकाले अत्यावश्यक परेकालाई मात्र गाउँ फर्काउने

सुशील सुवेदी सिन्धुपाल्चोक – पाँचपोखरी थाङ्पाल गाउँपालिकाको कार्यपालिकाको बैठकले कोरोना भाईरस रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिकहरु मध्ये अत्यावश्यक परेकालाई मात्र गाउँ फर्काउने निर्णय गरेको छ ।...

जुगल गाउँपालिकाले लगायो आवत जावतमा पूर्ण रोक, समस्यामा परेकालाई डेरामै पुगेर खाद्यान्न

सुशील सुवेदी सिन्धपाल्चोक  – स्थानीय तहहरुले उपत्यकाबाट धमाधम आफ्ना नागरिकलाई गाउँ ल्याईरहेका बेला जुगल गाउँपालिकाले कुनैपनी तवरले आवत जाव गर्न नदिने संकल्प गरेको छ । अर्को ब्यबस्था नभएसम्मका लागो जहाँ...

जिसस प्रमुख तामाङलाई मातृशोक

सुशील सुवेदी सिन्धुपाल्चोक – जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई मातृशोक परेको छ । उनकी आमा आइतीकुमारीको ८४ वर्षका उमेरमा शुक्रबार बेलुका आफ्नै निवासमा निधन भएको हो । केही...

लेकम गाउँपालिकाले अलपत्र नागरिकको उद्धार गर्ने, घर नफर्किनेलाई विशेष राहतको व्यवस्था

दार्चुला – लेकम गाउँपालिकाले लकडाउनका कारण काठमाडौँ, धनगढी, महेन्द्रनगर लगायत दशका विभिन्न ठाउँमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने भएको छ । लेकम गाउँकार्यपालिकाको बैशाख १३ गतेको निर्णय अनुसार लक...

अब जमिन बाँझो राखे जरिवाना, सँधियारले खेती गर्न सक्ने

रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य बाँझो जमीनमा जग्गाधनी आफैँले खेती नगरे वा नगराए सँधियार वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेको छ । तीव्र शहरीकरण भइरहेको तिलोत्तमामा घडेरीका...

भोजपुरको हतुवागढी गाउँपालिका पनि ‘शिल’

काठमाडौं – कोभिड–१९ संक्रमित फेला परेपछि भोजपुरको हतुवागढी गाउँपालिका पनि ‘शिल’ गरिएको छ । गत फागुन ३० गते साउदी अरबबाट आएका वडा नं ६ होम्ताङका २६ वर्षीय युवकको कोरोना संक्रमण...

हुम्लाको सिमकोट बजारमा फोहोरै फोहर

हुम्ला – कोभिड–१९को संक्रमण फैलिएको बेला हुम्लाको सिमकोट बजार फोहोरै फोहरले भरिएको छ । बजारका मुख्यचौकमै फोहोर थुप्राने गरिपनि गाउँपालिकाले यसको व्यवस्थापन नगर्दा सिमकोट बजार दुषित बनेको हो । फोहोरमैला व्यवस्थापनका...

बाह्रविसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने सुनकोसी पुल अलपत्र

सुशील सुवेदी सिन्धुपाल्चोक – लकडाउनको समयमा सडक र पुल निर्माणका काम सुचारु हुनेगरि उचित व्यवस्था मिलाउन गृह मन्त्रालयले परिपत्र गरेपनि जिल्ला प्रशासनले सहजिकरण नगर्दा बाह्रविसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने...