‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ पर्यटन आकर्षणको केन्द्रविन्दु बन्ने, धार्मिक पर्यटनमा समेत विशेष जोड

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाको महत्वाकांक्षी योजना ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ निर्माण हुदैछ । ४० लाखको लगानीमा १ सय १० मिटर ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ तयार भएको छ । “कुल ६०...

कोदोको संरक्षण गर्दै इस्मा गाउँपालिका, सहकारी मार्फत बजारीकरण

गुल्मी – गुल्मीको इस्मा गाउँपालिकाले कोदोको प्रर्वद्धन गर्दै रैथाने बालीको रुपमा संरक्षण थालेको बताएको छ । कोदो खेतीमा कृषकलाई थप उत्प्रेरित गर्न गाउँपालिकाले कृषकहरुको घरमै पुगेर कोदो संकलन गर्ने र...

कञ्चनपुरमा श्रीमान श्रीमतीको शव रगताम्य अवस्थामा भेटियो

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा श्रीमान श्रीमती मृत फेला परेका छन् । बिहिबार शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा आफ्नै निवासमा जयलाल भण्डारी र धना भण्डारी मृत फेला परेका हुन...

बेदकोटका मेयर चन्दले गल्ती स्वीकार गरे, समाचार लेखेको भन्दै पत्रकारलाई धन्यवाद

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दले आफूले सार्वजनिक बिदाको दिन सरकारी गाडी प्रयोग गरेको स्वीकार गर्दै माफी मागेका छन् । सरकारी गाडी दुरुपयोग गरेको समाचार लेखेको भन्दै पत्रकारलाई...

शैल्यशिखर नगरपालिका –६ ग्वानीमा युवतीले गरिन् आत्महत्या

दार्चुला – शैल्यशिखर नगरपालिका –६ ग्वानीमा एक युवतिले आत्महत्या गरेकी छिन् । बिवाह गरेको हप्ता दिन नबित्दै माइतीघरमा झुन्डिएर आत्महत्या गरेको बताइएको छ । वर्ष २२ की संगिता धामीले सोमबार...

जगतपुरीधाममा संचालन भएको विराट हिन्दु सम्मेलन–२०७६ समापन, २ लाख बढी रुपयाँ संकलन

दार्चुला – शैल्यशिखर नगरपालिका–९ जगतपुरीधाम गोकुलेश्वरमा फागुन १ गते देखि संचालन भएको शिवपुराण ज्ञान महायज्ञ विराट हिन्दु सम्मेलन–२०७६ को शनिबार समापन भएको छ । गुरुकुल विद्यापिठ र जगतपुरीधामको पुर्वाधार विकासको...

डोटीको पूर्वीचौकी गाउँपालिकाको बगलेकमा धार्मिक ज्ञान महायज्ञ आयोजना हुने

डोटीको पूर्वीचौकी गाउँपालिकाले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै विभिन्न योजनाहरु अघि सारेको छ । सुदूरपश्चिम प्रदेशकै चिनारीको रुपमा चिनिने खप्तड क्षेत्रको प्रवेशद्वारको रुपमा पनि पूर्वीचौकीलाई लिने गरिन्छ ।...

दार्चुलाकाे मार्मा गाँउपालिकाले अहिलेसम्मकाे अवधिमा के के काम गर्याे ? – सूचि सहित

मार्मा गाँउपालिकाले आफ्नो तीन बर्ष भित्र गरेका केही बिकास निर्माणका कार्यहरु सार्वजनिक गरेको छ । जसमा स्वास्थ्यतर्फ भैसे बगर मा स्वास्थ इकाइ भवन निर्माण गरेको छ । त्यसैगरी माङ्दाङमा स्वास्थ...

जब मेयरले स्थानीयलाई शौचालयमा थुने, गाउँमा सिंह दरबार की सिंह ?

बारा – बाराको महागढीमाई नगरपालिका मेयर उपेन्द्रप्रसाद यादवले स्थानीय हरेन्द्र महतो माथि दुव्र्यवहार गरेका छन् । हरेन्द्र महतोका छोरा मुकेश कुसवाहले नगरपालिकाले समयमै नाला निर्माण नगर्दा सडकमा पानी जमेको गुनासो...

हेलम्बुको जनतासँगको प्रतिबद्धता पूरा नगरी मेलम्ची काठमाडौँ पुग्छ भनेर सोच्नु गलत सावित हुन्छ : अध्यक्ष शेर्पा

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोकका अधयक्ष निमा ग्याल्जेन शेर्पाले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाका प्रभावितहरुले सडक, सिँचाइ, स्वच्छ खानेपानीकोे अभाव झेलिरहेको बताउनुभएको छ । मेलम्ची खानेपानी विकास समितिले प्रभावित क्षेत्रमा...

अपडेट छैनन् जिसस र स्थानीय तहका वेबसाइट, बैतडीको सुर्नया गापाको वेबसाइट नै खाली

  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहका लागि छुट्टाछुट्टै वेवसाइट तयार गरेतापनि स्थानीय तहको लापरवाहिका कारण ती वेवसाइटहरु अपडेट हुन सकेका छैनन् । १ उपमहानगरपालिका,...

पछिल्लो समय जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त, वडा अध्यक्ष सहित ६ जना विरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौं – सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर–६ का अध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । थापाले उपभोक्ता समितिको अध्यक्ष पनि आफैं...