शैलुङ गाउँपालिकामा २ हजार मिटरको उचाइमा बनेको खेल मैदान फोटोमा हेर्नुहोस् (फोटो फिचर)

दोलखा – दोलखाको शैलुङ गाउँपालिकामा खेल मैदान तयार भएको छ ।
दोलखा जिल्लाकै सबै भन्दा ठूलो खेल मैदान (प्रस्तावित शैलुङ रंगलशाला) तयार भएको गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिए । २ हजार मिटरको उचाईमा रहको यो खेलमैदान हेर्दा जो कोहीको मन लोभिन्छ । यो खेलमैदानबाट देखिने गाउँको दृश्य, हरियाली वन जंगलले झनै मनमोहक बनाएको छ ।

तस्विर गाउँपालिका अध्यक्ष भरत दुलालको फेसवुकबाट 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्