दोगडाकेदार गाउँपालिका : गाडी किन्ने पैसाले एम्बुलेन्स खरिद

केही स्थानीय तहका जनप्रतिनिधि लाखौं मूल्यका गाडी किन्ने होडबाजी चलिरहेका बेला बैतडीको दोगडाकेदार गाउँपालिका अध्यक्षले गाडी किन्ने पैसाले एम्बुलेन्स खरिद गर्नुुभएको छ । गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीहरु मर्कामा परेको देखेपछि...

कोरोना भाईरस बारे सतर्कता अपनाउन बैतडीको झुलाघाटमा हेल्थडेस्क स्थापना

कोरोना भाईरस (कोभिड – १९) काे बारेमा सतर्कता अपनाउन भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा हेल्थडेस्क स्थापना गरिएको छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस देखापरेपछि भारतसँग सीमाना जोडिएको बैतडीको झुलाघाटमा...

दार्चुलाकाे नौगाड गाउँपालिकामा कोरोना भाईरस रोकथाम सम्बन्धी समन्वय समिति गठन

रमेश खत्री, दार्चुला दार्चुलाकाे नौगाड गाउँपालिकामा कोरोना भाईरस रोकथाम प्रतिकार्य तथा व्यवस्थापन सम्बन्धी गाउँपालिका स्तरिय समन्वय समिति गठन गरेको छ । नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीको संयोजक रहने गरी ३८...

दार्चुलाकाे व्याँस गाउँपालिकाद्वारा दोस्रो चौमासिक सामजिक सुरक्षा भत्ता वितरण

रमेश खत्री, दार्चुला दार्चुलाकाे व्यास गाउँपालिका वडा नम्बर ५ र ६ को वडा कार्यालयबाट गाउँमै समाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७६/०७७ को दास्रो चौमासिकको...

छोरीबुहारीलाई स्नातकसम्म निःशुल्क पढाउँदै कचनकवल गाउँपालिका

दक्षिणी झापाको कचनकवल गाउँपालिकाका छोरी–बुहारीले स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर पाएका छन् । गाउँपालिकाले निःशुल्क शिक्षा अभियानअन्तर्गत गाउँपालिका क्षेत्रका सबै छोरीबुहारीलाई स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर उपलब्ध गराएको हो । “शिक्षा विकासको मेरुदण्ड...

नौगाडमा गाउँपालिका स्तरीय गाउँघर क्लिनिक सुदृढिकरण गोष्ठि सम्पन्न

रमेश खत्री दार्चुला – नौगाड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिका स्तरीय गाउँघर क्लिनिक सुदृढिकरण सम्बन्धी १ दिन गोष्ठि सम्पन्न भएको छ । नौगाड गाउँपालिकाले १८ वटा स्थानहरुमा गाउँघर क्लिनीक बाट...

हेलम्बुका विद्यालयमा करेसाबारी

सुशील सुवेदी, सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले सामुदायिक विद्यालयमा अनिवार्य करेसाबारीको अवधारणा लागू गरेको छ । सो कार्यक्रम लागू भएपछि पत्रुखाना खानुपर्ने विद्यार्थीको बाध्यता हटेको छ । भूमेश्वरी माध्यामिक विद्यालय हेलम्बु–२...

कोरनाका कारण गलैंचा निर्यात हुन छाडेपछि आम्दानी शुन्य, गुजारा चलाउनै मुस्किल

सुशील सुवेदी, सिन्धुपाल्चोक – करिब २० वर्षअघि नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुको सूचीमा गलैंचा र गार्मेन्ट अग्रस्थानमा थिए । तर अहिले गलैंचा र गार्मेन्टको निर्यात न्यून परिमाणमा मात्र हुन्छ...

गोकर्णेश्वर नगरपालिकामा १५ दिने उद्घोषण तालिम सम्पन्न

सुशील सुवेदी, काठमाडौं – हरेक व्यक्तित्वमा उद्घोषण क्षमता विकास गर्ने उदेश्यले गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा संचालन भएको १५ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । फागुन ११ गते...

स्वर्ण पदक विजेता संगिता धामीलाई शैल्यशिखर नगरपालिकाको सम्मान

विनोदसिंह धामी दार्चुला – शैल्यशिखर नगरपालिकाले हालै सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्न सफल संगिता धामीलाई सम्मान गरेको छ । नगरपालिकाले विहीबार एक औपचारिक कार्यक्रमको...

धनगढी उपमहानगरपालिकामा भइरहेका विकास निर्माणका गतिविधिकाे जानकारी मोवाइलबाटै

कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा भइरहेका विकास निर्माणका गतिविधि मोवाइलबाटै जानकारी दिन थालेको छ । उपमहानगरपालिकाले सुशासन कायम गराउने उद्देश्यले पूर्वाधार व्यवस्थापन प्रणाली लागू गरेको हो । पूर्वाधार विकास प्रणाली...

मार्मा गाउँपालिकामा पहिलो पटक अल्ट्रासाउण्ड सेवा सञ्चालन

रमेश खत्री, दार्चुला – मार्मा गाउँपालिकामा अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिएको छ । मार्मा गाउँपालिको वडा नम्बर २ स्थित लटिनाथमा यस क्षेत्रकै पहिलो अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिएको हो । मार्मा गाउँपालिकालका...