डा. आर्जु राणा देउवाद्वारा डोटीको बडिकेदार गाउँपालिकाम स्वास्थ्य सामाग्री सहयोग

 

डोटी – सुरिक्षित मातृत्व सञ्जाल महा संघ नेपालमार्फत बडिकेदार गाउँपालिका स्वास्थ्य शाखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गएिको छ ।

मंगलबार डा. आर्जु राणा देउवाद्वारा उपलब्ध स्वास्थ्य सामग्री नेपाली काँग्रेस डोटीका नेता सुशील घर्ती द्वारा बडिकेदार गाउपालिका स्वास्थ्य शाखालाई स्वास्थ सामाग्री हस्तान्तरण गरिएको हो ।

पीपीइृ सेट २ थान, थरमल गन १ थान, पेपर माक्स २०० थान, पन्जा २ थान, एन–९५ माक्स४ थान, साबुन २० वटा, स्यानीटाइजर ९६ पिस लगायतका सामाग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य सामाग्रीहरुले कोभिड–१९ सँग जुध्न सहयोग पुग्ने बडिकेदार गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । साथै सहयोगि दातालाई धन्यावाद पनि दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्