मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकले लकडाउनको मोडालिटी परिवर्तन र स्वास्थ्य संकटकाल घोषणा गर्ने लगायतका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद बैठक नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्