दार्चुलाको लेकम गाउँपालिकाका थप १ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकाका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ । यो सँगै लेकम गाउँपालिकामा संक्रमितको संख्या २ पुगेको छ । एक जनामा सोमबार संक्रमण पुष्टि भएको थियो । मंगलबार पुष्टि भएका २६ वर्षिया पुरुष हुन् । यससँगै दार्चुलामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्