मेलम्ची नगरपालिकाले नयाँ भवनलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्ने

सुशील सुवेदी  सिन्धुपाल्चाेक – मेलम्ची नगरपलिकाले नगरपालिकाको नयाँ भवनलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्ने भएको छ । नगरपालिका प्रमुख डम्बर अर्यालको अध्यक्षतामा सोमबार बसेको बैठकले नगरपालिकाको ४ तल्ले नयाँ भवनलाई क्वारेन्टाइन बनाउने...

दार्चुलाकाे ऐरिछिनामा मालवाहक जीप दुर्घटना

गणेशसिंह धामी दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं. ४ ऐरिछिनामा मालवाहक जीप दुर्घटना भएको छ । आइतबार शैल्यशिखर नगरपालिका वडा नं. ९ गोकुलेश्वरबाट  ऐरिछिना तर्फ गइरहेको से १ च...

वेदकोटमा सुविधा सम्पन्न आईसोलेसन केन्द्रको उद्घाटन

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिकामा सुविधा सम्पन्न कोरोना आईसोलेसन केन्द्रको उद्घाटन गरिएको छ । आइतबार नगर प्रमुख ओशोककुमार चन्दले सुविधा सम्पन्न आईसोलेसनको उद्घाटन गरेका हुन् । आइसोलेसन स्थापनाले उद्घाटनले कोरोना...

बजारमा मास्क अभाव : हेलम्बुले थाल्यो आफै बनाउन

सुशील सुवेदी सिन्धुपाल्चोक – महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट आफ्ना नागरिकहको स्वास्थ्य प्रति चिन्तित हेलम्बु गाउँपालिकाले शुक्रबारदेखि अस्थाई स्वास्थ्य केन्द्र स्थापना गरी आफ्नो सीमाक्षेत्र हुँदै प्रवेश गर्नेहरुलाई...

गड्डाचौकी नाका बन्द गर्न संघीय सरकारसँग माग गर्ने भीमदत्त नगरपालिकाको निर्णय

कञ्चनपुर – भीमदत्त नगरपालिकाले कोरोना सङ्क्रमण (कोभिड १९) को जोखिमलाई दृष्टिगत गर्दै पश्चिमी सीमा नाका गड्डाचौकीलाई केही दिन बन्द गर्न संघीय सरकारसँग अनुरोध गरेको छ । ४४औँ कार्यपालिकाको आकस्मिक बैठकले गड्डाचौकी...

चौतारा साँगाचोकगढी नपा कोरोनाप्रति सतर्क हुँदै

सुशील सुवेदी सिन्धुपाल्चोक – विश्वव्यापी रुपमा संक्रमण फैलदैं गरेको कोरोना भाइरस (कोभिड १९) प्रति चौतारा साँगाचोकगढी नगरपालिकाले सतर्कता अपनाएको छ । शनिबार कार्यपालिकाको बैठकले नगरपालिकासहित देशमा यो भाइरस फैलन नदिन...

इन्द्रावती र हेलम्बुमा तापक्रम परीक्षणपछि मात्रै प्रवेश

सुशील सुवेदी सिन्धुपाल्चोक – इन्द्रावती र हेलम्बु गाउँपालिकामा कोरोना भाइरसको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको छ । पालिका प्रवेश गर्ने स्थानमा पैदल यात्री र सवारी साधनबाट आएका यात्रुहरुको तापक्रम...

कोरोनाबारे सतर्कता अपनाउन दार्चुलाकाे शैल्यशिखर नगरपालिकाकाे पनेबाँजमा हेल्थ डेस्क

गणेशसिँह धामी, दार्चुला दार्चुलाको शैल्यशिखर नगरपालिकाले कोरोना (कोभिड —१९) को बारेमा सतर्कता अपनाउन प्रवेशद्धार पनेबाँजमा हेल्थ डेस्क स्थापना गरेको छ । शुक्रबार नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि विश्वव्यापी रुपमा फैलिदै...

गोकुलेश्वर मावि र बेतालेश्वर आविको अध्यक्षमा जगदिश विष्ट र सुरेश बिष्ट मनोनयन

दार्चुलाको शैल्यशखिर नगरपालिका–९ मा रहेको गोकुलेश्वर माध्यमिक विद्यालयको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा जगदिशबहादुर बिष्टलाई मनोनयन गरिएको छ । शैल्यशिखर नगरपालिकाको नगर कार्यपालिकाको बैठकले गोकुलेश्वर माध्यमिक विद्यालयको अध्यक्षमा जगदिशबहादुर बिष्टलाई मनोनित...

बिदामा नबस्न स्वास्थ्यकर्मीहरुलाई चाैरजहारी नगरपालिकाकाे निर्देशन

ज्ञानु गाैतम, रुकुम पश्चिम रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरना) भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य संस्था नछोड्न स्वास्थ्यकर्मीहरुलाई परिपत्र गरेको छ । विहिवार चौरजहारी नगरपालिका स्वास्थ्य तथा...

कोरोनाकाे संक्रमणबाट जाेगिन दार्चुलाको शैल्यशिखर नगरपालिकाद्वारा निशुल्क मास्क वितरण

दार्चुला– विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) काे संक्रमणबाट बचाउन दार्चुलाको शैल्यशिखर नगरपालिकाले निशुल्क मास्क वितरण सुरु गरेको छ । नगरकार्यपालिकाको निर्णय अनुसार कोरोनाबारे सचेतनाका साथै नगरक्षेत्रका बासिन्दालाई मास्क वितरण...