मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएपछि शैल्यशिखर नरपालिकाले किटनाशक औषधि छर्किदै

…ltdL eG5f} laiffbL t/ xfdL dfG5f} cf}ifwL, – df]/+ªsf] sbdfxf ufla;sf Ps ls;fg ds} afnLdf laiffbL 5s{b} . laiffbL laif ePklg s[ifsx?n] o;nfO{ afnLsf] ls/f df/]/ w]/} pAhgL u/fpg] cf}ifwL dfg]/ 5s{g] u/]sf 5g . cem} klg laiffbL /lxt v]tLsf] r]tgf s[ifsx?df la:tf/ x'g ;s]sf] 5}g . kmf]6f] /f;; . u0f]z nD;fn .

विनोद धामी
दार्चुला – शैल्यशिखर नगरपालिकाले कृषकहरुको मकैबालीमा औषधि छर्किदै छ ।
मकैबालीमा फेदकटुवा र गबारो तथा अमेरिकन फौजी किराको प्रकोप देखिएपछि नगरपालिकाले किटनाशक औषधि छर्किन लागेको हो । नगरपालिकाको आर्थिक सहयोगमा सबै वडाहरुमा सो औषधि छर्किन लागिएको नगरप्रमुख अमरसिंह धामीले जानकारी दिए । कोरोना भाइरसको महामारीका बेला देश बन्दाबन्दी भएको अवस्थापछि हुने खाद्य संकटलाई मध्यनजर गर्दै कृषकहरुको समस्यालाई ध्यानमा राखि नगरले कृषिलाई प्राथमिकतामा राखेको प्रमुख धामीको भनाइ छ ।

मकैबालीमा किटनासक औषधि छर्किदै शैल्यशिखर नगरपालिकाका प्राविधिक
मकैबालीमा किटनासक औषधि छर्किदै शैल्यशिखर नगरपालिकाका प्राविधिक

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्