बैतडीको पञ्चेश्वर गाउँपालिकामा ७७५ जना क्वारेन्टाइनमा

बैतडी – पञ्चेश्वर गाउँपालिकामा ७७५ जना क्वारेन्टाइनमा बसेका छन् ।
जिल्ला प्रशासन कार्यलयलाई दैनिक अपडेट पठाएको पत्र अनुसार १७ गते सम्म गाउँपालिका भरि ७७५ जना क्वारेन्टाइनमा रहेको छन् । वडा नं. १ मा १७९, वडा नं. २ मा १३८, वडा नं. ३ मा ९५, वडा नं. ४ मा २१६, वडा नं. ५ मा ६५ र वडा नं. ६ मा ८२ जना गरि कुल ७७५ जना क्वारेन्टाइनमा बसेका छन् । अहिले सम्म ८ जना क्वोन्टाइनबाट फर्किएका छन् । भने १ जना आइसोलेशनमा छन्् । गाउँपालिका भरि २८ वटा क्वारेन्टाइनमा ७७५ वटा वेडको व्यवस्था गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्