जिसस प्रमुख तामाङलाई मातृशोक

सुशील सुवेदी सिन्धुपाल्चोक – जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई मातृशोक परेको छ । उनकी आमा आइतीकुमारीको ८४ वर्षका उमेरमा शुक्रबार बेलुका आफ्नै निवासमा निधन भएको हो । केही...

लेकम गाउँपालिकाले अलपत्र नागरिकको उद्धार गर्ने, घर नफर्किनेलाई विशेष राहतको व्यवस्था

दार्चुला – लेकम गाउँपालिकाले लकडाउनका कारण काठमाडौँ, धनगढी, महेन्द्रनगर लगायत दशका विभिन्न ठाउँमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने भएको छ । लेकम गाउँकार्यपालिकाको बैशाख १३ गतेको निर्णय अनुसार लक...

अब जमिन बाँझो राखे जरिवाना, सँधियारले खेती गर्न सक्ने

रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य बाँझो जमीनमा जग्गाधनी आफैँले खेती नगरे वा नगराए सँधियार वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेको छ । तीव्र शहरीकरण भइरहेको तिलोत्तमामा घडेरीका...

भोजपुरको हतुवागढी गाउँपालिका पनि ‘शिल’

काठमाडौं – कोभिड–१९ संक्रमित फेला परेपछि भोजपुरको हतुवागढी गाउँपालिका पनि ‘शिल’ गरिएको छ । गत फागुन ३० गते साउदी अरबबाट आएका वडा नं ६ होम्ताङका २६ वर्षीय युवकको कोरोना संक्रमण...

हुम्लाको सिमकोट बजारमा फोहोरै फोहर

हुम्ला – कोभिड–१९को संक्रमण फैलिएको बेला हुम्लाको सिमकोट बजार फोहोरै फोहरले भरिएको छ । बजारका मुख्यचौकमै फोहोर थुप्राने गरिपनि गाउँपालिकाले यसको व्यवस्थापन नगर्दा सिमकोट बजार दुषित बनेको हो । फोहोरमैला व्यवस्थापनका...

बाह्रविसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने सुनकोसी पुल अलपत्र

सुशील सुवेदी सिन्धुपाल्चोक – लकडाउनको समयमा सडक र पुल निर्माणका काम सुचारु हुनेगरि उचित व्यवस्था मिलाउन गृह मन्त्रालयले परिपत्र गरेपनि जिल्ला प्रशासनले सहजिकरण नगर्दा बाह्रविसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने...

रातारात गाउँ फर्कनेहरु क्वारेन्टाइनमा नबस्दा त्रास

सुशील सुवेदी सिन्धुपाल्चोक –कोरोना भाइरस(कोभिड–१९) संक्रमण रोक्न गरिएको लकडाउनलाई उल्लंघन गर्दै गाउँ र नगारपालिकाले राजधानीलगायत ठाउँबाट बस रिजर्भ गरेर जिल्लावासीलाई घर ल्याउन थालेका छन् । अप्ठेरोमा परेका र घर आउन...

भोटेकोशी गाउँपालिकामा आरडीटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिका भित्रका विभिन्न वडाका शंकास्पद व्यक्तिको रÞ्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको परीक्षणमा सबैको...

राहतमा अखाद्य वस्तु वितरण गरेको आरोपमा कलैयाका मेयर यादव सहित १२ जना विरुद्ध मुद्दा दायर

वीरगञ्ज – राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवसहित १२ जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । नगर प्रमुख यादवसहित १२ जना विरुद्ध...

नवलपुर आईपुगेका १६ पैदल यात्रीलाई गाउँपालिकाले उद्धार गर्‍यो

सुशील सुवेदी सिन्धुपाल्चाेक – काठमण्डौबाट पैदल हिँडेर ईन्द्रावती गाउँपालिकाको नवलपुर आईपुगेका १६ पैदल यात्रीलाई गाउँपालिकाले उद्धार गरेको छ ।बुधबार विहान हिँड्दै नवलपुर आईपुगेका चौतारा साागाचोक गढी नगरपालिकाका १० जना र...

मोलुङ गाउँपालिकाका अध्यक्ष र हाकिमबीच विवाद चुलियो, हाकिमको कार्यकक्षमा ताला

ओखलढुंगा – मोलुङ गाउँपालिकाकाका अध्यक्ष मणीराज राई र प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ बीच विवाद चुलिएको छ । मंगलबार दिउँसो १२ बजे गाउँपालिका अध्यक्ष राईले प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको कार्यकक्षमा...

मेलम्ची क्वारेन्टाईनबाट ३ जना घर फिर्ता, थपिएका ४ जनाको र्‍यापिड टेष्ट नेगेटिभ

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्चीमा रहेको क्षेत्रिय सुरक्षित क्वारेन्टाईनमा रहेका ३ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनिहरुलाई ७ दिन सम्म घरमा सुरक्षित रहन परापर्श गरि आजै घर...