अछामकी ११ वर्षीया बालिकामा कोरोना संक्रमणको पुष्टि

अछाम – भारतबाट अछामस्थित घर फर्किएका मेल्लेख गाउँपालिका–४ कुष्कोटका ११ वर्षीया बालिकामा धनगढीमा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । बालिकाका ३२ वर्षीय बुवा कोरोना सङ्क्रमणको उपचारका क्रममा सेती प्रादेशिक...

कैलालीका थप एक जनामा कोरोना संक्रमण पुष्टि

कैलाली – कैलालीमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जानकी गाँउपालिका– १ का ३८ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको हो । ६ गते १६ जनाको पीसीआर विधिबाट...

सोमबार मात्रै कैलालीको गौरीफन्टा नाकाबाट २ हजार बढी नेपाली स्वदेश भित्रिए

कैलाली – कामका लागि भारत गएका र लकडाउनमा अलपत्र परेका सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका दुई हजार बढी नागरिक सोमबार नेपाल भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरिक्षक...

सुदूरपश्चिमका विभिन्न नाकाबाट एक सातामा झण्डै बीस हजार नेपाली स्वदेश फर्किए

कैलाली – सुदूरपश्चिमका विभिन्न नाकाबाट एक साता यता झण्डै बीस हजार नेपाली फिर्ता भएका छन् । कामका लागि भारत गएका नेपालीहरू सुदूरपश्चिमका चार जिल्लाका विभिन्न नाका हुँदै नेपाल फर्किएको जिल्ला...

नेपाल फर्किनेको लर्को : आइतबार गौरीफन्टा नाकाबाट मात्रै ४ हजार नेपाली भित्रिए

कैलाली – सुदूरपश्चिममा आइतबार करिब चार हजार नागरिकको उद्धार गरिएको छ । कैलालीको गौरीफन्टा नाकाबाट मात्रै आइतबार करिब चार हजार नागरिकको उद्दार गरिएको हो । आइतबार तीन हजार ९ सय...

भारतबाट फर्केका अछामका एक ३२ वर्षीय व्यक्तिलाई कोरोना सङ्क्रमण पुष्टि

अछाम – भारतबाट फर्केका अछामका एक ३२ वर्षीय व्यक्तिलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गौरीफन्टाबाट अन्य व्यक्तिहरूसँगै जेठ ८ गते आएका मेल्लेख गाउँपालिका–४ का ती व्यक्तिको धनगढीस्थित पशुपन्छी अन्वेषण...

कञ्चनपुरका पाँच स्थानीय तहका क्वारेन्टाइनको व्यवस्थापनमा नेपाली सेना खट्यो

कञ्चनपुर – कञ्चनपुरका पाँच स्थानीय तहका क्वारेन्टाइनको व्यवस्थापनमा नेपाली सेना खटिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकको टोली दुई दिनदेखि खटिएको हो । सो गुल्मका गुल्मपति...

बैतडीको झुलाघाटमा पहिलो पटक सशस्त्रको बीओपी स्थापना

बैतडी – नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटमा पहिलोपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथाकीले सो बिओपीको आज उद्घाटन गर्दै यसबाट...

बैतडीका ४ जना संक्रमित गौरीफन्टा नाकाको २५ सयको भीडमा थिए

कैलाली – कैलालीको गौरीफन्टा नाकाबाट बिहीबार २५ सय मानिससँगै स्वदेश फर्किएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वदेश फर्किने क्रममा कोरोनाको लक्षण देखिएपछि सिधै कैलालीको सेती प्रादेशिक...

बैतडीका थप ४ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौँ – शनिबार बैतडीका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक प्रयोगशाला धनगढीमा परीक्षण गरिएका बैतडी शिवना गाउँपालिकाका ४ पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित...

कञ्चनपुरकाे शुक्लाफाँटा-८ मा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारी माग

कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नं. ८ काे कार्यालयमा कर्मचारी माग गरिएकाे छ । शनिबार वडा अध्यक्ष बहादुर सिँह महराले फेसबुकमा पाेष्ट गर्दै भान्सेदेखि लिएर स्वास्थ्यकर्मीहरूसम्मकाे माग गरेकाे छ । फेसबुककाे...

सुदूरपश्चिम प्रदेशमा ४ हजार १३८ जनाको स्वाब परीक्षण, १० जनामा पोजेटिभ

कैलाली – सुदूरपश्चिम प्रदेशमा पीसीआर विधिवाट ४ हजार १३८ जनामा कोरोनाभाइरस (कोभिड–१९) भए–नभएको जाँच गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएका ४ हजार १३८ मध्ये शुक्रबार मात्र...