गोकुलेश्वर अस्पतालमा अनिश्चितकालका लागि ओ.पी.डी. सेवा बन्द

गणेशसिंह धामी
दार्चुला – गोकुलेश्वर अस्पतालले ओ.पी.डी. सेवा बन्द गरेको छ ।
दार्चुलामा पनि कोरोना भारइसको संक्रमण देखा परेको कारण देखाउँदै अस्पतालले बिहिबार एक सूचना जारी गर्दैे ओ.पी.डी. सेवा बन्द भएको जानकारी दिएको छ । अर्को सूचना प्राप्त नभएसम्मका लागि ओ.पी.डी. सेवा बन्द गरिएको अस्पतालले जानकारी दिएको छ । सामान्य सल्लाहहरु घरबाटै पनि लिन सकिने अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्