वरिष्ठ अधिवक्ता थानेश्वरप्रसाद भट्टको निधन

मुकेशप्रसाद जाेशी, कञ्चनपुर वरिष्ठ अधिवक्ता तथा कञ्चनपुर उद्योग वाणिज्य संघका संस्थापक थानेश्वरप्रसाद भट्टको निधन भएको छ। आईतबार बिहान कञ्चनपुरकाे महेन्द्रनगर स्थित आफ्नै निवासमा निधन भएकाे हाे । उनको ह्रदयघातका कारण...

आरडीटी परीक्षण तत्काल बन्द गर्न सुदूरपश्चि प्रदेश सभाका सांसदहरुको माग

कैलाली – सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रोक्न माग गरेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुले आरडीटीको विश्वसनीयता नभएको भन्दै रोक्न माग गरेका हुन् । नेकपाका प्रदेशसभा...

सुदूरपश्चिमका क्वारेन्टाइनमा एक सातामै ७ जनाको मृत्यु

काठमाडौँ – सुदूरपश्चिममा क्वारेन्टाइनमा बसेका ७ जनाको मृत्यु भएको छ । मृतक मध्ये ३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । ३ जनाको रिपोर्ट आउन बाँकी छ । जेठ १८...

डोटीको एक क्वारेन्टाइनमा १९ वर्षीया युवकको मृत्यु

डोटी – डोटीको केआइ सिंह गाउँपालिका–३ को सिताराम आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुने युवक १९ वर्षका हुन् । भारतको लुधियानाबाट १९ गते डोटी...

अन्त्येष्टि भएको केहि बेरपछि कोरोना रिपोर्ट पोजेटिभ, मलामीहरुको खोजी, गाउँमा त्रास

काठमाडौँ – शुक्रबार सेती प्रादेशिक अस्पतालमा डायलासिसका क्रममा मृत्यु भएकी कैलालीकी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । धनगढी उप–महानगरपालिका–४ की महिलाको कोरोना परीक्षण गरिएकोमा...

डडेल्धुरामा सुत्केरी महिलामा कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

डडेल्धुरा – शनिबार धनगढीको सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा डडेल्धुराकी एक सुत्केरी महिलामा कोरोना संक्रमण देखिएको छ । नवदुर्गा गाउँपालिका–४ की २१ वर्षिय महिलामा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पतालले...

बाजुरामा क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु

बाजुरा – बाजुराको एक क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।...

दुवै खुट्टा र एउटा हात भाँचिएकी जयन्ती ठगुन्नाको उपचारका लागि विनोद धामीले गरे आर्थिक सहयोग

दार्चुला – शैल्यशिखर नगरपालिका वडा नं ४ कांडापारीका अर्जुन सिंह ठगुन्नाकी १४ वर्षिया छोरी जयन्ती ठगुन्नाको उपचारको लागि शैल्य शिखर नगरपालिका–६का विनोद धामीले रु. ५सय ५५ आर्थिक सहयोग गरेका छन्...

सुदूरपश्चिमका विभिन्न नाकाबाट शुक्रबार ५ हजार बढी नेपाल भित्रिए, जेठ २ यता ८४ हजार

कैलाली – रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर गएका र लामो लकडाउनले खाना र बासको समस्या भई अल्पत्र परेका नेपाली नागरिक आउने क्रम शुक्रबार पनि जारी रहेको छ । शुक्रबार मात्रै...

सुदूरपश्चिममा ६० हजार भन्दा बढी क्वारेन्टाइनमा, स्वाब संकलन कार्य रोकियो, प्रदेश सरकारमाथि नै प्रश्न चिन्ह ?

कैलाली – सुदूरपश्चिमा स्वाब संकलन कार्य रोकिएको छ । स्वास्थ्य निर्देशननालयले प्रदेशका ९ वटै जिल्लमा ५ दिन सम्म स्वाब संकलन नगर्न निर्देशन जारी गरेको छ । शुक्रबार एक सूचना जारी...

सांसद बडूको प्रश्नः दार्चुला जिल्ला छ भन्ने युवा तथा खेलकुद मन्त्रालयले विर्सेको हो ? (भिडियो सहित)

काठमाडौँ – नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले दार्चुला जिल्लाबारे मन्त्रालयलाई जानकारी छ की छैन भनेर प्रश्न गरेका छन् । शुक्रबार संसदमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै सांसद बडूले सो प्रश्न...

कञ्चनपुरबाट दैलेख गएको बस दुर्घटना, चालकको मृत्यु, सहचालक घाइते

गणेश सिंह धामी कञ्चनपुर – कञ्चनपुरबाट दैलेख गएको बस दुर्घटनामा परेको छ । दैलेख गुराँस गाउँपालिका-४ घोडावासमा बुधवार बस दुर्घटना हुँदा चालकको मुत्यु भएको हो। दुर्घटनमा सहचालक घाइते भएका छन्।...