वरिष्ठ अधिवक्ता थानेश्वरप्रसाद भट्टको निधन

मुकेशप्रसाद जाेशी, कञ्चनपुर

वरिष्ठ अधिवक्ता तथा कञ्चनपुर उद्योग वाणिज्य संघका संस्थापक थानेश्वरप्रसाद भट्टको निधन भएको छ। आईतबार बिहान कञ्चनपुरकाे महेन्द्रनगर स्थित आफ्नै निवासमा निधन भएकाे हाे ।

उनको ह्रदयघातका कारण निधन भएको हुनसक्ने अनुमान गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्