दार्चुलाको खण्डेश्वरी केन्द्रविन्दु भएर भूकम्प

दार्चुला – दार्चुलाको खण्डेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खण्डेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५...

मष्टा गाउँपालिकामा अवसर, सम्भावना र चुनौती विषयक १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

रमेश बहादुर सिंह बझाङ – मष्टा गाउँपालिकाले आगामी आर्थिक बर्षकालागि अवसर सम्भावना चुनौती विषयक १दिने अन्तरक्रिया कार्यक्रमका गरेर सुझाव माग गरेको छ । गाउँपालिकाले छलफल कार्यक्रमको आयोजना गर्दै आगामि दिनमा...

कञ्चनपुरमा अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ

धनगढी – कञ्चनपुरमा अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी औषधी बिक्री वितरण तथा उपचार गर्ने गरेको आरोपमा प्रहरीले...

दुर्गाथली गाउँपालिका बन्यो जिल्लाकै पुर्ण खोप सुनिश्चितता पहिलो पालिका

बझाङ – दुर्गाथलि गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घाेषणा भएकाे छ । गाउँपालिकले बिहीबार एक औपचारिक कार्यक्रमकाे आयाेजना गरेर पालिकालाई पुर्ण खाेप सुनिश्चितता घाेषणा गरेकाे हाे । घाेषणासंगै पालिकाले पालिका...

६१लाख ४२ हजारमा शंकरपुर गाउँ जोड्ने ट्रेस पुलको शिलान्यास

कैलाली – कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर – ९ शंकरपुर गाउँ जोड्ने ट्रेस पुलको शिलान्यास भएको छ । गौरिगंगा नगरपालिकाको वडा नम्बर ९ मा निर्माण हुन लागेको पुलको एक कार्यक्रमका...

बझाङ चल्ने बस धनगढी फिर्ता भएपछि पाँच दिनदेखि बससेवा बन्द, सिडिओ कार्यालयमा छलफल

बझाङ- बझाङ जिल्लामा चल्ने बसहरुको भाडाको बिषयलाई लिएर यहाँ चल्ने बसहरु सबै धनगढी लिएपछि बुधबार जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको बैठकमा त्यो विषयमा छलफल गरिएको छ। प्रमुख जिल्ला अधिकारी नारायण...

दार्चुलामा यार्सागुम्बा संकलन गरी घर फर्किरहेकी एक बालिकाको मृत्यु

काठमाडौँ – दार्चुलामा यार्सागुम्बा सङ्कलन गरी घर फर्किने बेला घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । व्यास गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी सोही गाउँपालिका–२ मालकी १४ वर्षीया आरती...

बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ  – बाजुराको बिछिया केन्द्रविन्दु भएर आज साेमवार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रविन्दु भएर बिहान ७ बजेर ३८ मिनेटमा...

सुदूरपश्चिम प्रदेशसभामा एमाले प्रमुख सचेतकमा पाल र सचेतकमा साउद चयन

धनगढी- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक चयन गरेको छ। आइतबार बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा सुरेन्द्र पाल र सचेतकमा निर्मलादेवी साउदलाई...

सुदूरपश्चिममा आम हड्तालको आंशिक प्रभाव

सुदूरपश्चिम– शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज सुदूरपश्चिम प्रदेशभर गरेको आम हड्तालको आंशिक प्रभाव परेको छ । संघर्ष समितिले गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय...

गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिममा हड्ताल

धनगढी – गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिममा आम हड्ताल गरिएको छ । विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले आन्दोलनका...

अछामको पञ्चदेवलमा सामाजिक सुरक्षा भत्ता लिन गएकी एक वृद्धा मृत फेला

अछाम – अछाममा सामाजिक सुरक्षा भत्ता लिन गएर बेपत्ता भएकी एक वृद्धा मृत फेला परेकी छन्। पाँच दिन अघि छोरासंगै घरबाट भत्ता लिन गएकी पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी अन्दाजी ६१...