बैतडीमा बस दुर्घटना : एकको मृत्यु, ३८ जना घाइते

बैतडी – बैतडीमा भएको बस दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो जिल्लाको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६...

भारतले धौलीगंगाको बाँध खोल्दै, महाकाली किनारमा ‘अलर्ट’

काठमाडौं – भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएपछि महाकाली नदी किनारका बासिन्दालाई पूर्व सतर्कता अपनाउन दार्चुला प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै...

कृषिका कार्यक्रमको अनुगमन, अर्गानिक तरकारीको उत्पादन बढ्दो

बझाङ – कृषि ज्ञानकेन्द्र बझाङले जिल्लाका बिभिन्न ठाउमा अनुगमन गरेको छ । आज छबिसपाथीभेरा गाउपालिका केदारस्यु गाउँपालिका र बिथडचिर गाउँपालिकामा कृषि ज्ञानकेन्द्रबाट सञ्चालनमा रहेका बिभिन्न कार्यक्रमको पत्रकारसहितको टोलिले अनुगमन गरेको...

केदारस्युँ गाउँपालिकाले गर्‍यो किसान लाइ १२ लाख बराबरको कृषि सामाग्री वितरण

बझाङ – केदारस्युँ गाउँपालिकाले जीविकोपार्जनका लागी कृषि सामाग्री वितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गणेश बोहरा र उपाध्यक्ष मनिसा धामिले वडा नं ३ का ३ वटा...

मष्टा गाउँपालिकामा एक दिने पशु शिविर सम्पन्न

बझाङ – बझाङको मष्टा गाउँपालिका वडा नं ४ को भातेखोलामा, आज पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला भेटनरी अस्पताल तथा पशुबिज्ञ केन्द्र बझाङको आयोजनामा उक्त शिविर सम्पन्न भएको...

पाचौ नम्बरमा बझाङ पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा

बझाङ – नेपाल सरकारको पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गर्ने कार्यक्रम अन्तर्गत बझाङ जिल्ला पाचौ नम्बरमा घोषणा गरिएको छ। शुक्रबार एक औपचारिक कार्यक्रमका बिच बझाङ जिल्लालाइ पुर्ण खोप सुनिश्चित जिल्ला...

कोशी र सुदूरपश्चिम प्रदेशमा आज ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ  – कोशी र सुदूरपश्चिम प्रदेशमा आज ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । दिउँसो वा बेलुकीपख कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्...

कञ्चनपुरमा दोहोरो नागरिकता बनाउँदा दुई जना पक्राउ

कञ्चनपुर –  कञ्चनपुरमा दोहोरो नागरिकता बनाउँदा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बैतडी पंचेश्चर गाउँपालिका–५ कि ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भिर चन्द रहेका छन्। जिल्ला प्रहरी...

बझाङमा पनि मनाइयो २०औ धान दिवस

बझाङ – बझाङमा २०औँ राष्ट्रिय धान दिवस रोपाइँ महोत्सव २०८० को रुपमा मनाइएको छ । कृषिमा यान्त्रिकीरणलाई जोड दिँदै कृषि कार्यालयका प्रमुख टेक बहादुर बिष्टले धान रोपेर महोत्सवको शुभारम्भ गरेका...

लेकम गाउँपालिकामा चितुवा मृत फेला

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकामा एक चितुवा मृत फेला परेको छ । वडा नं. १ को दानुगाडमा उक्त चितुवा फेला परेको हो । सुतिरहेको देखेपछि स्थानीयले केहिबेर टाढैबाट नियालेका थिए ।...

सामाजिक विकास कार्यालय बझाङद्वारा थलारामा रहेका निर्माणाधीन बिद्यालय भवनको अनुगमन

बझाङ – सामाजिक विकास कार्यालय अन्तर्गत थलारा गाउपालिका ८ ,५ र ४ मा निर्माणाधीन अवस्थामा रहेको र निर्माण भैसकेको विद्यालय भवनको अनुगमन गरेको छ । सामाजिक विकास कार्यालय अन्तरगत चालु...

धनगढीमा छतबाट खसेर एक महिलाको मृत्यु

काठमाडौँ – धनगढीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३८ वर्षीया दिलसरा सार्कीको शनिबार बिहान साढे तीन बजे छतबाट खसेर घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको...