सतर्कता तह पुग्यो महाकाली नदीमा जलसतह

काठमाडौँ – महाकाली नदीमा जलसतह सतर्कता तहमा पुगेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार महाकाली नदी पारीगाउँ बाढीमापन केन्द्रको जलसतह सतर्कतातह आसपास रहेको जानकारी दिएको छ।...

बझाङमा सामाजिक सुरक्षा भत्ता बुझ्न कठिन

बझाङ –  बझाङमा सामाजिक सुरक्षा भत्ता बुझ्न कठीन भएको छ। बैंकमार्फत वितरण गर्ने प्रणाली पारदर्शी भए पनि सेवाग्राहीका लागि भने कष्टकर बनेको छ । जिल्लामा सबै ठाउँमा सडक सञ्जाल पुगेको...

शैल्यशिखर नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – दार्चुला शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार काठमाडौंस्थित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता भोला...

अवैध लागूऔषध खैरो हेरोईन सहित कैलाली र कञ्चनपुरबाट तीन जना पक्राउ

कञ्चनपुर, पुनर्वास नगरपालिका–४ कारगिल डाँडाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका–५...

अत्तरियामा यौनधन्दा गराउने २ जना पक्राउ

कैलाली – कैलालीको अत्तरिया क्षेत्रमा होटल खोलेर यौनधन्दा गराउने २ जना पक्राउ परेका छन्। सोमवार इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा रहेको होटलमा छापा हान्दा महिलासहित होटल संचालक...

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ३३ जना घाइते

अछाम – अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिक मलामी बोकेर घाटतिर जादै गरेको भे १ त ६७५६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको...

डेउडा : ‘निकी’

बान्नीकि चैतोली निकी, दे माणुँ जात निकी पुन्युकी चन्द्रमा निकी, जुनेली रात निकि आगन फूलभाडी निकी, ताल निकी माछी मनकी रहड निकी, जोवनकी बात निकी।। फुलेकी सयपत्री निकी, डुलेकी भमरी...

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी – बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–२ बाट गिट्टी बोकेर गुइनडातर्फ गइरहेको ट्याक्टर दशरथचन्द नगरपालिका ६ को सनकट्या भिरमा दुर्घटनामा परेको हो ।...

गोकुलेश्वर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा महरा नियुक्त

काठमाडौ – दार्चुलाको गोकुलेश्वरमा अवस्थित गोकुलेश्वर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा परमल सिंह महरा नियुक्त भएका छन् । सुदूर पश्चिम बिश्वबिद्यालय कार्यकारी परिषदको असार ३१ गतेको निर्णय अनुसार उप–प्राध्यापक महरा क्याम्पस...

बझाङमा चन्द्रगगन बसपार्कको सिलान्यास, एक बर्ष भित्र काम सक्ने निर्माण कम्पनीको दावी

बझाङ –  बझाङमा बसपार्कको लागि स्थायित्व ठाउँ नभएर बेला वाउलि गाड खोलाको वगडमा चन्द्रगगंन बसपार्कको सिलान्यास गरिएको छ। बझाङगि राजाका साग सन्तानहरुले आपनो पुर्खाको सम्झनामा २३ रोपनि जमिन निशुल्क दिएपछि...

बैतडीमा बाजेले कुटपिट गर्दा एक नातिको मृत्यु, एक गम्भिर घाइते

बैतडी – बैतडीमा बाजेले कुटपिट गर्दा एक नातिको मृत्यु भएको छ। बैतडीमा हजुरबुवाको कुटपिटबाट गम्भीर घाइते भएका २ वर्षीय रेशम साउदको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय...

थलारा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि सार्वजनिक गर्‍यो निति तथा कार्यक्रम

बझाङ – बझाङको थलारा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार १० गते प्रस्तुत हुन नसकेको पालिकाको वार्षिक निति तथा कार्यक्रम र...