काठमाडौं – वरिष्ठ लोक गायक एवम् संस्कृतविद् यज्ञराज उपाध्यायको ‘काली-कर्णालीको लोक साहित्य तथा संस्कृति’ नामक पुस्तक सांस्कृतिक झाँकीसहित लोकार्पण गरिएको छ। काली-कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिको खोज-अनुसन्धान गरी लेखिएको विशद...
कञ्चनपुर – कञ्चनपुरमा लुकाएर राखेकी एक बालिकाको उद्धार गरिएको छ। भीमदत्त नगरपालिका–१० जिमुवाबाट करिब १५ वर्षीया बालिकाको उद्धार गरिएको हो। माइती नेपाल कञ्चनपुरले भारतको उत्तराखण्डकी बालिकाको उद्धार गरेको हो। एक...
वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल तथा बिकाशका लागि युवा एक्यवद्धता (YARD) धनगढीको साझेदारिमा भजनि र टिकापुर नगरपालिकामा सञ्चालित समाबेशि तथा गुणस्तरीय शिक्षा र रिड्स नेपाल परियोजनको भजनिमा अनुगमन गरिएको हो ।...
धनगढी, २९ मंसिर । धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिगको आठौँ संस्करणको उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएका छन्। फाप्ला क्रिकेट मैदानमा शुक्रबार सम्पन्न...
दार्चुला – ट्रकको ठक्करबाट दार्चुलाकी एक महिलाको मृत्यु भएको छ। छोरा भेट्न दार्चुलाबाट काठमाण्डौं जाँदै गरेकी दुहुँ गाउँपालिका–४ की करिब ५५ बर्षीया शान्तीदेवी बमको ट्रकको ठक्करबाट मृत्यु भएको हो। बिहीबार...
बैतडी– बैतडीको पुर्चाैडी नगरपालिकाले आँखा उपचार केन्द्रको स्वामित्व आफैसँग राख्नेगरी स्थापना गरेको जनाएको छ । नगरपालिका र च्यारीटी हेल्थ फाउन्डेसन नेपालबीच भएको सम्झौता पत्रमा नगरपालिकाकै पूर्ण स्वामित्वमा सञ्चालन गरिने र...
धनगढी – सुदूरपश्चिम प्रदेशस्थित सीमानाकामा प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाउने तयारी थालिएको छ। बढी आवतजावत हुने नाकाहरूमा सशस्त्र प्रहरी बललाई प्रविधिमैत्री बनाउन थालिएको हो। बुधबार सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री...
झलारी । शुक्लाफाँटा नगरपालिका–२ मा जग्गा नापजाँच सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच नगर प्रमुख रणबहादुर महराले जग्गा नापजाँचको कार्य सुरु गरेका हुन् । नापजाँचको सुभारम्भ गर्दै नगर...
बैतडी, २७ मसिर । सुर्नया गाउँपालिका-३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय तेज बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । चन्दले फलामको...
महेन्द्रनगर – शुक्लाफाँटा नगरपालिकाले बतासे झरना जोड्न पदमार्ग निर्माण गरिरहेको छ । नगरपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको सहकार्यमा वडा नं. ८ स्थित धारापानी बस्तीदेखि बतासे झरनासम्म पदमार्ग...
धनगढी – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा सोमबार एक जनाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–३ कुचैनी स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ३ प १४१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर...
दार्चुला । मिडिया विकास समाज नेपाल दार्चुलाको पन्ध्रौं साधारणसभा तथा सामुदायिक रेडियो नयाँ नेपाल एफ.एम. १०४.५ मेगाहर्जको तेह्रौं वार्षिकोत्सव कार्यक्रम शनिबार खलंगामा आयोजना गरिएको छ । साधारणसभाको अवसरमा यस वर्षको कालापानी...