डोटीमा घट्‍टभित्र एक जना मृत फेला

सांकेतिक तस्बिर

धनगढी – डोटीमा एक जना घट्‍ट भित्र मृत फेला परेका छन्। जिल्लाको बडीकेदार गाउँपालिका–२ कोटकेलाका ४२ वर्षीया दुर्गा घर्ती मगर घट्ट भित्र मृत फेला परेकी हुन्।

प्रहरीका अनुसार उनी मङ्गलवार बडीकेदार गाउँपालिका–२ ओखलढुङ्गामा घट्‍ट भित्र मृत फेला परेकी छन्। उनी सोमवार घरबाट घट्‍ट गएका थिए। घर नफर्किएपछि खोजी गर्दा उनको शव फेला परेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्