भारतबाट आएर सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना भएका एक व्यक्तिको मृत्यु

कैलाली – सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा भर्ना भएका एक ब्यक्तिको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

मंगलबार भारतको महाराष्ट्रबाट आएका उनी सोही दिन साँझ सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

मृतकको ¥यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको थियो । उनमा कोरोना थियो कि थिएन भनेर पत्ता लगाउन पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्