हेलम्बुमा काँग्रेसले जितेर शिक्षाको क्षेत्रमा ५ वर्षमा के गर्यो ? हेर्नुहोस् १९ बुँदामा !
काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आफ्नो कार्यकालमा शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति भएको बताएका छन् । उनले शिक्षा क्षेत्रमा धेरै प्रगति भएको तर अझै धेरै कामहरु गर्न...