नुवाकोटको तादी – १ मा काँग्रेसका तामाङ पुनः निर्वाचित, गाउँपालिका अध्यक्षमा काँग्रेसकाे अग्रता कायमै

काडमाडौँ – नुवाकोटको तादी गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । नेपाली काँग्रेसका युवा नेता नकुर दोङ तामाङले ६२१ मत प्राप्त गरि जित हासिल गरेका हुन् । उनका निकटम प्रतिद्वन्दी एमालेका राम मोक्तान (तामाङ)ले ६१४ मत प्राप्त गरे । माओवादीकमा सागर तामाङले ४९९ मत प्राप्त गरे । यसै गरि कलममा ७६ र हलोमा २० मत खसेको छ । यसै गरि महिला वडा सदस्य काँग्रेस र ३ जना वडा सदस्यहरु एमालेबाट निर्वाचित भएका छन् ।

यसै गरि गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका सन्तमान तामाङको अग्रता कायमै रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्