नुवाकोटको ककनी– १ मा माओवादी केन्द्रका बलामी प्यानल सहित विजयी

काठमाडौँ – नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रले जीत हासिल गरेको छ । माओवादी केन्द्रका पदम बहादुर बलामीले जीत हासिल गरेका हुन् । उनको पुरै प्यानल नै वडामा विजयी भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्